काठमाडौं, २९ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज १६ न्यायाधशिको लागि १० वटा इजलास तोकेका हुन् । प्रधानन्यायाधीश जबराले दैनिक सुची अनुसार आज आफुसहित सबै प्रकारका गरी २९८ मुद्दाको पेसी तोकेका हुन् । जबराले २ दिन सम्म आफ्नो लागि पेशी तोकेका थिएनन् । आज उनले आफ्नो लागि पनि एकल इजलास गठन गरेका छन् । […]