८ साउन, गोरखा । सार्वजनिक जग्गा अतिक्रमण गरी गोरखा नगरपालिका–११ मा विस्तार भएको बाह्रकिलो बजार हटेसँगै नयाँ ठाउँमा बजार बसाउन स्थानीयबीच हानथाप चलेको छ ।
विशेषगरी बाह्रकिलो र तेह्रकिलोका स्थानीयवासी बजार बसाउन अस्वस्थ प्रतिस्पर्धामा उत्रिएका छन् …
९ साउन, काठमाडौं । सरकारले एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहितको डिजाइन तयार पारेको छ । उक्त डिजाइनमा आकाश भैरवको चित्र पनि राखिएको छ ।
अर्थ मन्त्रालय स्रोतका अनुसार, उक्त डिजाइन मन्त्रिपरिषद् बैठकबाट पास भएर अर्थ मन्त्रालय …
९ साउन, काठमाडौं । प्रहरीले प्रदर्शन रोक्न अश्रुग्यास प्रहार गरिरहेको छ, लाठी चलाइरदर्शनकारी युवाहरू भने प्रहरीकै दमनका साधनमाथि ठट्टा गरिरहेका छन्।
एक युवा प्रहरीतिर हेर्दै भन्छन्, ‘सर ! यहाँ टियर ग्यासको व्यवस्था छैन ? तपाईंहरू केही …
चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको छ । पहिले–पहिले टाढाटाढाबाट सुत्केरी गराउन आउने गरेकामा स्थानीयस्तरमा अस्पतालहरू खुलेपछि टाढाका बिरामीको सङ्ख्या घटे पनि स्थानीयको पहिलो रोजाइ भरतपुर अस्पताल बन्ने गरेको छ । प्रसूति सेवामा नेपालमा नै अग्रणी अस्पतालको रूपमा भरतपुर अस्पताललाई लिने गरिन्छ । सरकारी अस्पताल भएर सुत्केरी गराउन आउनेले विशेषज्ञ चिकित्सक […]
९ साउन, जनकपुरधाम । शुक्रबार दिउँसो साढे २ बजे प्रहरीले गोली चलाएर मिथिला नगरपालिकाको ढल्केवरबाट दुई जना लागुऔषध कारोबारी पक्राउ गर्यो ।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार लागुऔषध नियन्त्रण ब्युरो कार्यालय बर्दिबास र इलाका …