काठमाडौं । चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सरकारी र सामुदायिक अस्पतालबाट मात्र बिमा कार्यक्रम सञ्चालन गर्ने घोषणा गरियो । त्यसयता १५ निजी अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरेका छन् ।
बजेट प्रस्तुत भएयता १५ अस्पतालले सेवा स्थगित गरेको स्वास्थ्य बिमा बोर्डका प्रवक्ता शम्भुप्रसाद ज्ञवालीले जानकारी दिए । बिमा सेवा स्थगित गर्नेमा...