प्रारम्भिक अध्ययनमै धितोपत्र बोर्डले ५१ कम्पनीको नाम सार्वजनिक गर्नु उचित थियो ! के भन्छन् जानकार ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर मूल्य चलखेल गरेर बढाइएको भन्दै ५१ सुचिकृत कम्पनीको विवरण सार्वजनिक गर्यो । बोर्डले अध्ययनको आधारसहित कम्पनीको सूची सार्वजनिक गरेको छ ।  कम्पनीहरूको तेस्रो त्रैमासिक वित्तीय विवरणको आधारमा मूल्य आम्दानी अनुपात १०० गुणा भन्दा बढी भएका, पछिल्लो एक वर्षमा कम्पनीको सेयर मूल्य ३०० प्रतिशत वा सो...

सम्बन्धित सामग्री

शिक्षकका समस्याका बारेमा जानकार छु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पनि कुनै समय शिक्षक रहेकाले शिक्षकका समस्याबारे जानकार रहेको बताउनुभएको छ । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले सो कुरा बताउनुभएको हो । त्यस क्रममा उहाँले विगतदेखि नै थाती रहेका केही विषयमा सरकारले स्पष्ट दृष्टिकोणका साथ निर्णय गर्ने बताउँदै मुलुकको शैक्षिक क्षेत्रको सुधारका …

सुरक्षा नीति बुझाउने पुस्तक

नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी केशर बहादुर भण्डारी रक्षा मामिलाका जानकार हुन्। उनी राष्ट्रिय सुरक्षा नीतिबारे पनि जानकार मानिन्छन्।...

प्रविधिको रुपान्तरण र आर्थिक समस्याका विषयमा सरकार जानकार छ : मन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशले भोग्दै आएको प्रविधिको रुपान्तरण र आर्थिक समस्याका विषयमा सरकार जानकार रहेको बताउनुभएको छ । मन्त्री कार्कीले प्रविधिको विकास, रुपान्तरण र मल्टिमिडियाको आवश्यक्ता अनुसार अझै परिमार्जित ढंगले अघि बढ्न रेडियो नेपाललाई आग्रहसमेत गर्नुभएकाे हाे। रेडियो नेपालको ७२औं वार्षिकोत्सवको अवसरमा आज (आइतबार) सिंहदरबारमा आयोजित कार्यक्रममा उहाँले यस्ताे बताउनुभएकाे […]

आर्थिक समस्याबारे सरकार जानकार छ : मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशले भोग्दै आएको प्रविधिको रुपान्तरण र आर्थिक समस्याबारे सरकार जानकार रहेका बताएका छन् । मन्त्री कार्कीले प्रविधिको विकास, रुपान्तरण र मल्टिमिडियाको आवश्यकताअनुसार अझै परिमार्जित ढंगले अघि बढन रेडियो नेपाललाई आग्रह समेत गरे ।रेडियो नेपालको ७२ औं वार्षिकोत्सवको अवसर पारेर आइतबार सिंहदरबारमा आयोजित एक समारोहमा बोल्दै उनले देशको सबै भूभागमा रेडियो नेपालको पहुँच पुर्याउन जरुरी रहेको पनि बताए ।सुदूर गाउँको समस्या र सम्भावनालाई उजागर गर्नेगरी

अदुवा चियाका यी फाइदा बारे जानकार हुनुहुन्छ ?

दिनको शुरुवात एक कप चियाबाट गर्ने वानी परेको छ भने तपाईको लागि अदुवा चिया निकै फाइदाजनक हुनेछ । अदुवा हालेको चिया स्वादका साथ स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । अदुवाको चिया पिउँदा पाचक क्रियामा सुधार आउनेछ । धेरै खाना खादा अदुवाले पचाउन सहायता गर्छ । अदुवाको चियाले पेटको समस्या समेत कम हुन्छ । पेटमा भएको जलनसमेत हट्छ । यसमा भएको भिटामिन, मिनरल्स तथा अमीनो एसिडले रगत प्रवाहलाई राम्रो बनाउँछ । अदुवाको चियाले शरीरको सवै विकारलाई बाहिर निकाल्छ भने छाला समेत सफा हुन्छ भने अनुहारमा समेत चमक आउँछ ।...

चलचित्र क्षेत्रले भोगिरहेको समस्याबारे सरकार जानकार

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ का कारण चलचित्र क्षेत्रले भोगिरहेको समस्याबारे सरकार जानकार रहेको बताए ।शुक्रबार काठमाडौंमा ‘नेपाल–अफ्रिका फिल्म फेस्टिभल, २०२१’ को उद्घाटन गर्दै परराष्ट्र मन्त्री ज्ञवालीले कोभिड–१९ को कारण नेपाली चलचित्र क्षेत्रमा परेको प्रभावको बारेमा सरकारलाई जानकारी रहेको र यस क्षेत्रलाई पुर्नबहाली गर्न सरकारले विभिन्न ढङ्गले प्रयासहरू पनि गरिरहेको बताए । सरकारले नेपाली चलचित्रहरूको अन्तर्राष्ट्रियकरण […]