काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले कोभिड-१९ ले फिल्म क्षेत्रमा पारेको असरबारे सरकार जानकार रहेको बताएका छन्। जमलस्थित साँस्कृतिक नाच घरमा आयोजित ‘नेपाल-अफ्रिका फिल्म फेस्टिभल २०२१’को नवौँ संस्करणमा ज्ञवालीले फिल्म क्षेत्रले के भोगिरहेको छ भन्ने सरकारलाई थाहा भएको सुनाए।
‘फिल्म निर्माता, कलाकार, हल सञ्चालक, प्राविधिकहरुदेखि यो क्षेत्रसँग जोडिएका सबैले भोगेका…