६ दशकपछि दक्षिण कोरिया आए उत्तर कोरियाली शासक

उत्तर कोरियाका नेता किम जोङ उन शिखर वार्ताका लागि दक्षिण कोरिया पुगेका छन्। उनलाई स्वागत गर्न दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन सीमावर्ति गाउँ पुगेका थिए। सन् २००७ पछि पहिलो पटक उत्तर र दक्षिण कोरियाली नेताहरूको शिखर बैठक भएको हो। सन् १९५३ मा दुई कोरियाबीचको युद्व अन्त्य भएयता दक्षिण कोरियाली भूमिमा पाइला टेक्ने किम पहिलो उत्तर…

सम्बन्धित सामग्री

अमेरिकासँग दक्षिण कोरिया नजिकिएको भन्दै उत्तर कोरिया सशंकित

एजेन्सी । उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाले हालै गरेको डिटेरेन्स सम्झौताले गम्भीर खतरा निम्त्याएको चेतावनी दिएको छ । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले हालै अमेरिका र दक्षिण कोरियाबीचको सम्झौताले थप खतरा निम्त्याएको चेतावनी दिएकी हुन् । यो जोङले उत्तर कोरियाको आणविक प्रतिबन्धलाई अझै प्रभावकारी बनाउने बताएको त्यहाँको सरकारी सञ्चारमध्यमले […]

उत्तर कोरियाका १८० लडाकु विमानबाट दक्षिण कोरिया अलर्ट, ८० जेट सीमामा पठायो

उत्तर कोरिया र दक्षिण कोरियाबीच युद्धजस्तो माहौल छ र दुवै छिमेकी राष्ट्रले एकअर्काको अगाडि शक्ति प्रदर्शन गर्न थालेका छन् । दक्षिण कोरिया र अमेरिकाका सयौं विमानसँगको संयुक्त अभ्यासपछि अब उत्तर कोरियाली शासक किम जोङ उनले शुक्रबार दक्षिण कोरियासँग जोडिएको क्षेत्रमा १८० फाइटर जेट पठाएका छन् । जवाफमा, दक्षिण कोरियाको वायुसेनाले पनि कारबाही गर्‍यो र यसको […]

किमद्वारा  "अजेय" सैन्य शक्ति निर्माण गर्ने प्रतिज्ञा

उत्तर कोरियाली नेता किम जोङ  उनले हतियार प्रणालीको एक दुर्लभ प्रदर्शनीको समीक्षा गर्दै एक "अजेय" सैन्य शक्ति निर्माण गर्ने प्रतिज्ञा गरेका छन् ।  उक्त अवसरमा आफ्नो उक्त भनाइ पुष्टि गर्दै अमेरिकाले तनाव पैदा नगर्ने र उत्तर कोरिया सँग कुनै शत्रुता नभएको प्रमाणित गर्ने कुनै कदम नचालेको आरोप समेत लगाएका छन् ।वाशिंगटन र सियोलका बीच स्पष्ट संवादको सन्दर्भ उल्लेख गर्दै भनेका छन् उक्त सेना निर्माणका लागि उनको अभियान दक्षिण कोरिया वा अरू कतैतिर लक्षित छैन । उनले स्पष्ट भनेका छन् अब को

जंगल छेउको पुलमा बसेर किम र मुनबीच आधा घन्टा वार्ता

दुई कोरियाको शिखर वार्ता अहिले सीमा क्षेत्रमा जारी छ। शिखर वार्ताका लागि उत्तर कोरियाली शासक किम जोङ उन पहिलोपल्ट दक्षिण कोरिया पुगेका छन्। बिहान साढे ९ बजे किमलाई दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनले स्वागत गरेका थिए। दुई देशका प्रतिनिधि मण्डलबीच शान्ति भवनमा पहिलो चरणको वार्ता भएको थियो। त्यसपछि किम दिउँसो खाना खान उत्तर कोरिया…

दक्षिण कोरियामा अमेरिकी अधिकारीसँग भेटवार्ता हुदैन– उत्तर कोरिया

प्योङयाङ, माघ २५ गते । ओलम्पिक खेलकूदमा सहभागिताका लागि दक्षिण कोरिया गएको समयमा उत्तर कोरियाली अधिकारीले अमेरिकी अधिकारीसँग भेटवार्ता...

‘अमेरिकाले युद्धको घोषणा गर्‍यो’

अमेरिकाले उत्तर कोरियामाथि सामुन्द्रिक नाकाबन्दी लगाएर युद्धको घोषणा गरेको दाबी उत्तर कोरियाली नेता किम जोन उनले गरेका छन्। उत्तर कोरियाले निरन्तर रुपमा गरेको आणविक हतियारको परीक्षण पश्चात् अमेरिकाको नेतृत्वमा दक्षिण कोरिया तथा जापानले संयुक्त रुपमा सैन्य अभ्यासको सुरुवात गरिसकेका थिए । उत्तर कोरिया माथि सामुन्द्रिक नाकाबन्दी लगाउनु पर्ने समेत अमेरिकाको दाबी छ।

किमलाई तर्साउन दक्षिण कोरिया ‘शिर छेदन’ टोली तयार गर्दै

दक्षिण कोरियाले उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनको हत्या गर्न विशेष टोली तयार गरिरहेको छ। ‘स्पारटान ३०००’ नाम दिइएको यो टोलीलाई किमको टाउको छिनाएर हत्या गर्ने तालिम दिइनेछ। न्यूयोर्क टाइम्सले उल्लेख गरेअनुसार उक्त टोलीको उद्देश्य उत्तर कोरिया पुगेर किम जोङको हत्या गर्नु हो। यसका निम्ति रातको समयमा उत्तरसम्म पुग्न हेलिकप्टर र अन्य विमानमा काम भइरहेको…