‘मिस वर्ल्ड’ को फाइनल २ चैत्रमा हुने

कोरोनाको कारण स्थगित सौन्दर्य प्रतियोगिता ‘मिस वर्ल्ड’ को फाइनल आगामी २ चैत (मार्च १६, २०२२)मा आयोजना हुने भएको छ । मिस वर्ल्ड आयोजकले एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो ।प्रतियोगी, आयोजक र कर्मचारीमा कोरोनाभाइरस संक्रमण देखिएपछि गत १६ डिसेम्बरमा आयोजना हुने भनिएको फाइनल अन्तिम समयमा आयोजकले स्थगित गरेको थियो । प्रतियोगिता स्थगित गर्दा आयोजकले कोरोनाको स्थितिमा सुधार भए ९० दिनभित्र फेरि प्रतियोगिता सम्पन्न गर्ने जनाएको छ । अमेरिकी राज्य पुएर्तो रिकोमा आयोज