स्थगित भएको 'मिस वर्ल्ड' को फिनाले सन् २०२२ को मार्च १६ मा हुने

कोरोना भाइरस संक्रमण फैलिएपछि स्थगित भएको 'मिस वर्ल्ड' प्रतियोगिताको फिनालेको नयाँ मिति तय भएको छ। अब मिस वर्ल्डको ७० ‍औँ संस्करणको फिनाले १६ मार्च २०२२ मा आयोजना हुने घोषणा भएको छ। आयोजक संस्था 'मिस वर्ल्ड' ले एक प्रेस विज्ञप्ति निकाल्दै फिनालेको नयाँ मितिबारे फेसबुकमार्फत जानकारी दिएको हो। गत शुक्रबार बिहान अमेरिकाको पुर्टो रिकोमा…