एजेन्सी, ३ चैत्र । पोल्याण्डकी सुन्दरी क्यारोलिना बिलावस्काले मिस वर्ल्ड २०२१ को उपाधि जितेकी छिन् । पोर्टो रिकोमा भएको ७० औं मिस वर्ल्ड प्रतियोगितामा भारतीय मूलकी अमेरिकी सुन्दरी श्री सैनी फस्ट रनर अप भइन् भने पश्चिम अफ्रिकी देश आइभरी कोस्टकी ओलिभिया येस सेकेन्ड रनरअप भइन् । २०१९ का विजेता टोनी एन सिंहले २३ वर्षीया क्यारोलिनालाई […]