धनकुटा : धनकुटासहित कोसी पहाडका धनकुटा, भोजपुर संखुवासभा, र तेह्रथुम गरी चार जिल्लालाई प्रदेश सरकारले सेवा दिने उद्देश्यले धनकुटामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद सम्पर्क कार्यालय स्थापना भएको २ वर्ष बढी भएको छ।तर आन्तरिक व्यवस्थापन र पूर्वाधार अभावमा कार्यालयले प्रभावकारी रुपमा सेवा दिन सकेको छैन। प्रदेश १ को राजधानीको माग राख्दै धनकुटामा चलिरहेको आन्दोलन मत्थर पार्न प्रदेश सरकारले २०७६ वैशाखमा धनकुटामा यो कार्यालय स्थापना गरेको थियो।कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री शेरधन राईले संघी