पलेशा उत्कृष्ट पारा खेलाडी घोषित

ललितपुर (हाम्रो खेलकुद)– तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धन उत्कृष्ट पारा खेलाडी घोषित भएकी छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को आयोजनामा मंगलबार ललितपुरको गोदावरी नगरपालिकास्थित ब्रज बाराही मन्दिर परिसरमा भएको १६ औं एनएनआइपिए अवार्डमा पलेशा उत्कृष्ट पारा खेलाडीबाट सम्मानित भएकी हुन् । उनले अवार्डसहित १० हजार रुपैयाँ प्राप्त गरिन् । पलेशाले मंगलबार एसियन […]

सम्बन्धित सामग्री

पलेशा गोवर्धन बनिन् उत्कृष्ट पारा खेलाडी

पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन उत्कृष्ट पारा एथ्लेटको अवार्डबाट सम्मानित भएका छन् । मंगलबार एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७८ अन्तर्गत उनलाई वर्षको उत्कृष्ट पारा खेलाडी घोषित गरिएको हो ।

पलेशा सम्मानित

नेपाल समाचारपत्र। टोकियो पारालिम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धन मंगलबार १ लाख नगदसहित सम्मानित भएकी छन् । नेपाल तेक्वान्दो संघ उपाध्यक्ष एवं सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले पूर्व घोषित पुरस्कार मंगलबार पलेशालाई प्रदान गरेका हुन् । महर्जनले पलेशालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । टोकियो पारालिम्पिकमा पलेशाले २ खेल जितेकी थिइन् । […]

टोकियो पारालम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी पलेशा सम्मानित

५ असोज, काठमाडौं । टोकियो पारालम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनलाई एक लाख रुपैयाँ नगदसहित सम्मान गरिएको छ । नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भरत महर्जनले पूर्व घोषित पुरस्कार मंगलबार पलेशालाई प्रदान गरेका हुन् । महर्जनले पलेशालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । टोकियो पारालम्पिकमा पलेशाले २ खेल जितेकी थिइन् । मुख्य ‘ड्र’ […]

लोकतान्त्रिक खेलकुद संघले पुरस्कृत गर्यो पलेशालाई

बागमती प्रदेश लोकतान्त्रिक खेलकुद संघले टोकियो पारालिम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनलाई नगदसहित पुरस्कृत गरेको छ । संघले पूर्व घोषित नगद पुरस्कारसहित पुरस्कृत गरेको हो ।

लोकतान्त्रिक खेलकुद संघले पुरस्कृत गर्यो पलेशालाई

बागमती प्रदेश लोकतान्त्रिक खेलकुद संघले टोकियो पारालिम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनलाई नगदसहित पुरस्कृत गरेको छ । संघले पूर्व घोषित नगद पुरस्कारसहित पुरस्कृत गरेको हो ।

तेक्वान्दो खेलाडी पलेशा पुरस्कृत

बागमती प्रदेश लोकतान्त्रिक खेलकुद संघले टोकियो पारालिम्किमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनलाई शुक्रवार नगदसहित पुरस्कृत गरेको छ । संघले पूर्व घोषित नगद पुरस्कारसहित पुरस्कृत गरेको हो । प्रत्येक ‘बाउट’ जितेवापत संघले २० हजार नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो । त्यसबापत पलेशाले ४० हजार नगद प्राप्त गरिन् । पलेशाले रिपाचेजको पहिलो खेलमा अमेरिका र दोस्रोमा सर्बियाका खेलाडीलाई पराजित गर्दै इतिहास रचेकी थिइन् । सोही अवसरमा प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्टला...