कांग्रेसले विपद्जन्य घटनाका पीडितलाई ५० लाख राहत दिने, सांसदको १५ दिनको तलब
महतले निरन्तरको वर्षाका कारण धेरै ठूलो जनधनको क्षति भएको र पीडितको राहत एवं उद्धारका लागि ५० लाख रुपैयाँ विपद् राहत कोषमा जम्मा गर्ने निर्णय गरेको बताए ।
सिमकोट – आइतबार दिउँसो सिमकोट गाउँपालिका– ७ को डाँडाफया गाउँमा भएको आगालागी पीडितलाई गाउँपालिकाले राहत सहयोग गरेको छ। आगलागीबाट घरमा केही पनि नबचेका पीडितलाई तत्काल उक्त सहयोग गरेको हो। गाउँपालिकाका कावा अध्यक्ष नन्द रावतले आगलागी पीडितलाई तत्कालै घटनास्थल पुुग्न नसकिए पनि घटनास्थल माथिको लाग्नामा गएर राहत प्रदान गरिएको बताए। गाडीमा सामग्री लगेर उनीसहितको टोली राहत […]
काठमाडौं, २७ कार्तिक । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले डोटीका भूकम्प पीडितलाई राहत सामग्री वितरण गरेको छ । एनआरएनएको आयोजना तथा कैलाली उद्योग वाणिज्य सङ्घ र डोटी उद्योग वाणिज्य सङ्घको संयुक्त सहकार्यमा भूकम्प पीडितलाई राहत सामग्री वितरण गरिएको हो । जिल्ला विपत् व्यवस्थापन समितिमार्फत भूकम्प पीडितलाई रु साढे तीन लाखभन्दा बढी बराबरको राहत सामग्री सहयोग […]
सिमकोट – चंखेली गाउँपालिकाको पिप्लाङमा भएको आगलागी पीडितलाई कर्णाली सरकारले राहत उपलब्ध गराएको छ। गाउँपालिकाको पहलमा आगलागी पीडितलाई राहत दिइएको हो। कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट लाखौँ रकम बराबरको राहत सामग्री अग्निपीडितलाई सहयोग गरेको छ। गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले मुख्यमन्त्रीसँग समन्वय गरेर मझौला टेण्ट चार थान, चाइनिज टेण्ट एक थान, कम्बल १२ […]
मुगुको छायाँनाथ रारा नगरपालिका–१ गमगढीका आगलागी पीडितलाई कर्णाली प्रदेश सकारले राहत उपलब्ध गराउने भएको छ। कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्र (पीसीएमसी)को बैठकले आगलागी पीडितलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो।
आगलागी...
सरकारले बाढीबाट प्रभावित भएकाहरुलाई लक्षित गर्दै राहत तथा क्षतिपूर्ति प्याकेजको आश्वासन दिइरहेको छ । तर पीडितलाई भने तत्कालको समस्याले सताएको छ । पीडितहरुका लागि एक महिनापछि राहत बाँड्