जिल्लामा रहेको एक मात्र नाका कोइलाबास भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्म १९ लाख ७२ हजार बढी राजस्व संकलन गरेको छ । कार्यालयले कात्तिक मसान्तसम्म १९ लाख ७२ हजार ५ सय ३५ रुपैयाँ राजस्व संकलन गरेको कार्यालयका प्रमुख बसन्त रजौरेले जानकारी दिए । जुन लक्ष्य भन्दा बढी भएको उनको भनाइ छ । कार्यालयले चालु […]