जरिवानाबाट दुई महिनामा ५४ लाख राजस्व संकलन

असोज र कात्तिक महिनामा कर्णाली प्रदेशका विभिन्न जिल्ला नियम विपरित सवारी चलाउनेलाई कारबाहीबाट ५४ लाख बढी राजस्व संकलन भएको छ । ट्राफिक नियमको उलंघन गर्नै ६ हजार पाँच सय ४८ सवारी साधनको जरिवानाबाट ५४ लाख आठ हजार रूपैयाँ राजस्व संकलन भएको हो ।चाडपर्वको समयमा नियमविपरीत सञ्चालन गरिएका ठूलो संख्यामा सवारी साधन कारबाहीमा परेका हुन् । […]

सम्बन्धित सामग्री

सवारीसाधनको जरिवानाबाट उठ्यो डेढ करोडबढी  राजस्व

वीरगञ्ज– जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको आठ महिनामा सवारीसाधनको जरिवाना बापत एक करोड ५० लाखभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले फागुन मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गरेका १५ हजार पाँच सय ९१ सवारीसाधनबाट सो राजस्व संकलन गरेको हो ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख भाष्कर खतिवडाले सो अवधिमा ट्राफिक नियम […]

वीरगञ्ज महानगरले जरिवानाबाट उठायो साढे २४ लाख राजस्व

वीरगञ्ज– जथाभावी फोहर फ्याँक्नेहरुमाथि कारबाही सुरु गरेको वीरगञ्ज महानगरपालिकाले गएको छ महिनामा साढे २४ लाख रुपैयाँ जरिवाना उठाएको छ ।  वीरगञ्ज महानगरपालिकाले गत विसं २०७९ पुस १७ गतेदेखि जरिवाना गर्न सुरु गरेको र हालसम्म जथाभावी फोहर फ्याँक्ने व्यक्ति र संस्था गरी नौ सय जनाबाट रु २४ लाख ६३ हजार जरिवानाबापतको राजस्व संकलन गरेको सरसफाइ शाखा […]

महानगरको अनुगमन : ४ महिनामा ७ कम्पनीलाई कारवाही, ९ लाख ६० हजार राजस्व संकलन

२१ कात्तिक,काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को ४ महिनामा बजार अनुगमनबाट ९ लाख रूपैयाँभन्दा धेरै राजस्व संकलन गरेको छ । साउनदेखि यता ४३ दिनमा १६५ वटा स्थानको अनुगमन गरेको महानगरले कारबाही स्वरूपको जरिवानाबाट ९ …