रसुवा भन्सारमा फागुन महिनामा ६३.६१ प्रतिशत राजस्व संकलन

रसुवा भन्सार कार्यालय टिमुरेले फागुन महिनामा लक्ष्यको ६३ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७८/०७९ को फागुन महिनामा राखेको लक्ष्यको ६३ दशमलव ६१ प्रतिशत मात्रै राजस्व संकलन गरेको हो ।रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद मैनालीका अनुसार फागुन महिनामा कार्यालयले ५७ करोड ७१ लाख १५ हजार राजस्व संकलनको लक्ष्य राखेको थियो । तर, कार्यालयले ३६ करोड ७० लाख ९८ हजार मात्रै राजस्व संकलन गर्‍यो । जुन लक्ष्यको तुलनामा २१ करोड १७ हजार कम संकलन भएको हो ।&nbs

सम्बन्धित सामग्री

रसुवा भन्सारमा लक्ष्य भन्दा कम राजस्व संकलन

रसुवा । रसुवा भन्सार कार्यालय टिमुरेले चालू आर्थिक वर्ष २०७८/०७९ को माघ महिनामा राखेको लक्ष्यको ८४ प्रतिशत मात्र राजस्व संकलन गरेकोछ । माघ महिनामा चीनमा लोछार पर्व तथा हिमपातका कारण चीनबाट सामग्री नियमित आयातनहुँदा लक्ष्य पूरा गर्न नसकिएको भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद मैनालीले जानकारी दिनुभयो । कार्यालयले माघ महिनामा ५५ करोड रुपैयाँ राजस्व […]

रसुवा भन्सारमा गत वर्षको तुलनामा दुई गुणा बढी राजस्व संकलन

रसुवा भन्सार कार्यालय टिमुरेले वार्षिक लक्ष्यको ६३ प्रतिशतभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले चालू

रसुवा भन्सारमा मंसिर महिनामा लक्ष्यभन्दा ८८ प्रतिशत बढी राजस्व संकलन

रसुवा – रसुवा भन्सार कार्यालय टिमुरेले मंसिर महिनामा लक्ष्यको ८८.39 प्रतिशतभ राजस्व संकलन गरेको छ । भन्सार प्रमुख रामप्रसाद मैनालीका अनुसार मंसिरमा ५४ करोड ७१ लाख १९ हजार राजस्व संकलनको लक्ष्य रहेकामा १ अर्ब ३ करोड ६ लाख ९७ हजार राजस्व संकलन भएको हो । जुन मंसिर महिनामा राखिएको लक्ष्यको तुलनामा ४८ करोड ३५ लाख […]

रसुवा भन्सारमा ८८ प्रतिशतभन्दा बढी राजस्व संकलन

रसुवा भन्सार कार्यालय टिमुरेले मंसिरमा लक्ष्यभन्दा ८८ प्रतिशत बढी राजस्व संकलन गरेको छ । भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद मैनालीका अनुसार मंसिरमा कार्यालयले ५४ करोड ७१ लाख राजस्व संकलन गर्ने...

रसुवा भन्सारमा कार्तिक महिनामा लक्ष्यभन्दा २२ प्रतिशत बढी राजश्व संकलन

रसुवा भन्सार कार्यालय टिमुरेले कार्तिक महिनामा लक्ष्यको २२ प्रतिशत भन्दा बढी राजश्व संकलन गरेको छ। कार्यालयले चालु आर्थिक वर्ष २०७८÷०७९ को कार्तिक महिनामा राखेको लक्ष्यको २२ दशमलब ७४ प्रतिशत बढी राजस्व...

रसुवा भन्सारमा असोजमा लक्ष्यभन्दा ५९ प्रतिशत बढी राजस्व संकलन

रसुवा– रसुवा भन्सार कार्यालय टिमुरेले असोज महिनामा लक्ष्य भन्दा ५९ प्रतिशत बढी राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७८/०७९ को असोज महिनामा राखेको लक्ष्यको ५९ दशमलब १७ प्रतिशत बढी राजस्व संकलन गरेको हो । रसुवा भन्सार कार्यालय टिमुरेका सूचना अधिकारी नरेन्द्र प्रसाद चौधरीका अनुसार असोज महिनामा कार्यालयले ५९ करोड १६ लाख ७६ […]

रसुवा भन्सारमा लक्ष्यको ५२ प्रतिशत राजस्व संकलन

भन्सार कार्यालय टिमुरेले चैत महिनामा लक्ष्यको ५२ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । कार्यालयले चालू आर्थिक

रसुवा भन्सारमा राजस्व संकलन काउन्टर स्थापना

रसुवा भन्सार कार्यालय टिमुरेमा बैंक अफ काठमाण्डूको राजस्व संकलन काउन्टर स्थापना भएको छ । कार्यालयबाट हुने

रसुवा भन्सारमा दैनिक करोड राजस्व संकलन

सुवागढी भन्सारले दैनिक १ करोड रुपैयाँ राजस्व संकलन गर्न थालेको छ । नयाँ तोकेको यथार्थ खरिद मूल्यअनुसार व्यापारीले सामान आयात गर्न सहमति जनाएपछि भन्सारको नियमित कारोबार बढेको हो ।