काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) सम्झौतामा नेपाल अहिलेसम्म संलग्न नभएको र संलग्न हुने सोच पनि नरहेको प्रष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा आर्थिक वर्ष २०७९/०८० को बजेटमा रक्षा मन्त्रालयबारे उठेका सवालहरूबारे प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवाका तर्फबाट जवाफ दिँदै गृहमन्त्री खाँणले कुनै पनि विदेशी सेनाले टुँडिखेलमा आएर परेड खेल्छ […]