सिमकोट – सलीसल्लाको कर्णाली नदीमा फेरि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। कर्णाली नदीवारि र पारि सडक निर्माण पूरा भइसकेकाले नदीमा यातायात सञ्चालन गर्न फेरी चलाउन लागिएको छ। सर्केगार्ड गाउँपालिकाको दुल्ली कुनासम्म यातायात सुचारु गर्न फेरी सञ्चालनमा ल्याउन लागिएको हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बिसुनदास लामाले जानकारी दिए। कर्णाली करिडोरअन्तर्गत कालिकोटको खुलालु लैफु हुँदै सलीसल्लाको […]