एकतावद्ध हुन मुख्यमन्त्री शाक्यको आह्वान

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले एकतावद्ध भएर अघि बढ्नु नै आफ्नो पहिलो प्राथमिकता भएको बताएकी छन् । उनले यसका लागि सबैले उत्तिकै पहल गर्नुपर्ने भन्दै सबैलाई एकतावद्ध हुन आव्हानसमेत गरिन् ।प्रदेशसभा बैठकमा आफूले पेस गरेको विश्वासको मतमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले लोकतान्त्रिक अधिकारका लागि आफूले लामो समयदेखि संघर्ष गर्दै आएको बताइन् । संसदको गरिमा बचाउन संघीय लोकतान्त्रिक गणतन्त्र र संघीयता आवश्यक भएको उनको भनाइ छ । दुःख, कष्टका हिजोका दिन अहिले आफैलाई दन्त्य कथा

सम्बन्धित सामग्री

प्रदेश सरकार उद्योगी व्यवसायीको सहयात्री बन्न तयार : मुख्यमन्त्री पाण्डे

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकार उद्योगी व्यवसायीको सहयात्री बन्न तयार रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको पाँचौं प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले सरकार र निजी क्षेत्र देशको अर्थतन्त्रको दुई मुल आधार भएकाले एकतावद्ध रुपमा सहयात्रा गर्न सरकार तयार रहेको बताए ।उनले निजी क्षेत्र र सरकार प्रतिस्पधीको रुपमा नभएको बताउँदै देशको अर्थतन्त्र बलियो बनाउन सहकार्य जरुरी रहेको बताए । मुख्यमन्त्री पाण्डेले निजी क्षेत्रको विकासका लाग

होली पर्वले राष्ट्रियता¸लोकतन्त्र र गणतन्त्र सुदृढ गर्नेछ : मुख्यमन्त्री पाण्डे

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले फागु पूर्णिमा ‘होली’ पर्वले सामाजिक सद्भाव कायम गर्दै राष्ट्रियता¸ लोकतन्त्र र गणतन्त्र सुदृढ गर्ने बताएका छन् । उनले बिहिबार एक शुभकामना सन्देश जारी गर्दै समाजवादको लक्ष्य हासिल गर्न हामी सबै नेपाली एकतावद्ध भई अघि बढ्न होली पर्वले प्रेरणा प्रदान गर्ने अपेक्षा व्यक्त गरेका छन् ।उनले जारी गरेको विज्ञप्तीमा भनिएको छः ‘नेपालीहरुले तराई तथा पहाडमा हर्षोल्लास पूर्वक मनाउने रङ्गहरुको महान पर्व फागु पूर्णिमा –होली) का

पार्टी एकताको सन्देश दिन दलको नेताबाट राजीनामा दिएको हुँ : मुख्यमन्त्री पौडेल

बागमती प्रदेशका मुख्यमन्त्री पौडेलले पार्टी एकताको लागि सन्देश दिनका लागि आफूले संसदीय दलको नेताबाट राजीनामा दिएको बताएका छन् ।उनले पद र प्रतिष्ठा भन्दापनि पार्टी एकता जोगाउनु प्रमुख कुरा भएकाले आफूले राजीनामा दिएको प्रतिक्रिया दिए ।उनले बुधबार दिउँसो बसेको एमाले बागमती प्रदेशको संसदीय दलको बैठकमा दलको नेताबाट राजीनामा दिने घोषणा गरेका थिए ।‘यो कुनै नौलो कुरा हैन, नेकपा एमालेलाई एकतावद्ध ढंगबाट अगाडि बढाउन आफ्नो स्वइच्छाले राजीनामा दिएको हुँ । यसमा कसैको पनि दवाव छैन,’ उनले भने ।साढे

सत्ता ढाल्न समिकरण बन्न लागेपछि ओलीद्वारा ठाकुरसँग सहमतिको प्रयास

काठमाडौं, २ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउन सक्रियहरु एकतावद्ध हुने सम्भावना बढेर गएको छ । सहमति बन्न लागेको र राजनीतिक लेनदेनले मात्र कुरा अड्किएको चाल पाएर ओलीले जनता समाजवादी पार्टीको एउटा समूहसँग सहमति बनाउन खोजेको छ । एमालेबाट मुख्यमन्त्री बनेकाहरुलाई पदबाट हटाउन बढेको सक्रियतामा जसपा सहभागिता जनाउन थालेपछि ओलीले हतारो देखाएका छन् […]

https://www.onlinekhabar.com/2020/05/865357

५ जेठ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोनाको संकट समाधानका लागि एकतावद्ध भएर लाग्न आवश्यक भएको बताएका छन् । लकडाउनको कारण उद्योग व्यवसायमा परेको असरका विषयमा जानकारी गराउन सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेका …