५ जेठ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोनाको संकट समाधानका लागि एकतावद्ध भएर लाग्न आवश्यक भएको बताएका छन् ।
लकडाउनको कारण उद्योग व्यवसायमा परेको असरका विषयमा जानकारी गराउन सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेका …