बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकार उद्योगी व्यवसायीको सहयात्री बन्न तयार रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको पाँचौं प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले सरकार र निजी क्षेत्र देशको अर्थतन्त्रको दुई मुल आधार भएकाले एकतावद्ध रुपमा सहयात्रा गर्न सरकार तयार रहेको बताए ।उनले निजी क्षेत्र र सरकार प्रतिस्पधीको रुपमा नभएको बताउँदै देशको अर्थतन्त्र बलियो बनाउन सहकार्य जरुरी रहेको बताए । मुख्यमन्त्री पाण्डेले निजी क्षेत्रको विकासका लाग