सत्ता ढाल्न समिकरण बन्न लागेपछि ओलीद्वारा ठाकुरसँग सहमतिको प्रयास

काठमाडौं, २ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउन सक्रियहरु एकतावद्ध हुने सम्भावना बढेर गएको छ । सहमति बन्न लागेको र राजनीतिक लेनदेनले मात्र कुरा अड्किएको चाल पाएर ओलीले जनता समाजवादी पार्टीको एउटा समूहसँग सहमति बनाउन खोजेको छ । एमालेबाट मुख्यमन्त्री बनेकाहरुलाई पदबाट हटाउन बढेको सक्रियतामा जसपा सहभागिता जनाउन थालेपछि ओलीले हतारो देखाएका छन् […]