पीएसजी पोचेटिन्होको नेतृत्वमा

 टोटनह्यामका पूर्वप्रशिक्षक माउरिसियो पोचेटिन्हो पेरिस सेन्ट जर्मेनका म्यानेजर नियुक्त भएका छन् । थोमास टुचेलको स्थानमा पीएसजी पुगेका ४८ वर्षीय अर्जेन्टिनीले सन् २०२२ जुन ३० सम्म क्लबसँग सम्झौता गरेका छन् । करारमा एक वर्ष थप गर्न सकिने विकल्प पनि राखिएको छ । क्लबमा साढे दुई वर्ष बिताएका टुचेल गत डिसेम्बर २९ मा बर्खास्तीमा परेका थिए ।सन् २०१९ को नोभेम्बरमा स्पर्सबाट बर्खास्त भएयता पोचेटिन्हो कामविहीन थिए । पीएसजी हाल लिग वानको तेस्रो स्थानमा रहेको छ भने च्याम्पियन्स लिगको अन्तिम १६ मा फेब्रु

सम्बन्धित सामग्री

पीएसजीको जितमा नेइमार र एमबाप्पेको गोल

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले नयाँ प्रशिक्षक क्रिस्टोफ गाल्टियरको नेतृत्वमा जारी सिजन अपराजित यात्रालाई कायम राखेको छ । पीएसजीले बुधबार राति फ्रेन्च लिग वानमा टुलुजलाई ३–० ले पराजित गरेको हो ।  पाहुना टोली पीएसजीले ३७औं मिनेटमा नेइमारको उत्कृष्ट खेलबाट अग्रता लिएको थियो । ५०औं मिनेटमा एमबाप्पेले पीएसजीको अग्रता दोब्बर बनाए...

पीएसजीको अविजित यात्रा कायम

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आफ्ना नयाँ प्रशिक्षक क्रिस्टोफ ग्लाटरको नेतृत्वमा फ्रान्सेली लिग वानमा आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा बुधबार टुलोजलाई सजिलै ३–० ले हराएको छ ।

पीएसजीको अविजित यात्रा कायम

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आफ्ना नयाँ प्रशिक्षक क्रिस्टोफ ग्लाटरको नेतृत्वमा फ्रान्सेली लिग वानमा आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा बुधबार टुलोजलाई सजिलै ३–० ले हराएको छ ।

पीएसजीको जितमा नेइमारको दुई गोल

काठमाडौं । नेयमारको दुई गोलप्रेरित पेरिस सेन्ट–जर्मेन (पीएसजी)ले शनिबार राति फ्रेन्च लिग वानमा मोन्टपेलियरलाई ५–२ ले हराएको छ । नयाँ प्रशिक्षक क्रिस्टोफ गाल्टियरको नेतृत्वमा पीएसजीको यो लगातार दोस्रो जित हो ।  फ्रान्सका स्टार काइलियन एमबाप्पे २३औं मिनेटमा पेनाल्टीमा गोल गर्न चुकेका थिए । तर, घरेलु टोली पीएसजीले फलाए साकोको आत्मघाती गोलबाट...

इकार्डीको ह्याट्रिकमा पीएसजी सेमिफाइनलमा

माउरो इकार्डीले ह्याट्रिक गर्दा पेरिस सेन्ट जर्मेनले एंगर्समाथि गोल वर्षा गरेको छ । बुधबार ५–० को जीत निकाल्दै पीएसजी फ्रेन्चको सेमिफाइनलमा पुगेको हो ।इकार्डीले खेलको नवौँ मिनेटमा नै पीएसजीलाई अग्रता दिलाएका थिए । २३ औँ मिनेटमा भिन्सेन्ट मानेकेउले आत्मघाती गोल गरे । दोस्रो हाफमा नेयमारले पीएसजीको अग्रता फराकिलो बनाए । त्यसपछि इकार्डीले दुई गोल थप्दै आफ्नो ह्याट्रिक पूरा गरेर टोलीलाई सहज जित दिलाए ।नयाँ प्रशिक्षक माउरिसियो पोचेटिन्होको नेतृत्वमा पीएसजी यो सिजन ३ वटा ट्रफी जित्ने होडमा

पीएसजी पोचेटिन्होको नेतृत्वमा

टोटनह्यामका पूर्वप्रशिक्षक माउरिसियो पोचेटिन्हो पेरिस सेन्ट जर्मेनका म्यानेजर नियुक्त भएका छन् । थोमास टुचेलको स्थानमा पीएसजी पुगेका ४८ वर्षीय अर्जेन्टिनीले सन् २०२२ जुन ३० सम्म क्लबसँग सम्झौता गरेका छन् । करारमा एक वर्ष थप गर्न सकिने विकल्प पनि राखिएको छ । क्लबमा साढे दुई वर्ष बिताएका टुचेल गत डिसेम्बर २९ मा बर्खास्तीमा परेका...