ह्यान्डबल – गण्डकी र आर्मी फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष ह्यान्डबलमा गण्डकी प्रदेश पुरुष ह्यान्डबलको फाइनलमा स्थान बनाएको छ । गण्डकीले लुम्बिनीलाई ५४–२१ गोलअन्तरले पराजित गर्दै फाइनल पुगेको हो । गण्डकीका चन्द्र थापाले सर्वाधिक १८ गोल गरे ।अर्को सेमिफाइनलमा आर्मीले अर्को विभागीय टोली एपीएफलाई २७–२२ ले हराउँदै फाइनलमा स्थान बनायो । एपीएफका सन्दीप कार्कीले सर्वाधिक ७ गोल […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटः आर्मी फाइनलमा, लिगमा पुलिस अपराजित

त्रिभुवन आर्मी क्लवले बिहीवार गण्डकी प्रदेशलाई हराउँदै जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । लिगको अन्तिम खेलमा आर्मीले कीर्तिपुरमा गण्डकीलाई ६४ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । अब आर्मीले फाइनलमा नेपाल पुलिस क्लवसँग प्रतिष्पर्धा गर्नेछ । समान ९ खेलमा पुलिस १८ अंक र आर्मी १४ अंकसहित शीर्ष दुईमा रहेर फाइनलको यात्रा […]

भलिबल महिलामा एपिएफ र आर्मी फाइनलमा

पोखरा । एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब पोखरामा जारी तेस्रो टाइगर कप भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फ फाइनल प्रवेश गरेका छन् । ४ टिमले भाग लिएको प्रतियोगितामा घरेलु टोली गण्डकी प्रदेश र न्यु डायमण्ड उपाधि होडबाट बाहिरिए । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा बिहीबार पहिलोे सेमिफाइनलमा एपिएफले गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै […] The post भलिबल महिलामा एपिएफ र आर्मी फाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नवौँ राष्ट्रिय खेलकुदः गण्डकीलाई पराजित गर्दै आर्मी फुटबलको फाइनलमा

विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलको फाइनलमा पुगेको छ । पोखरा रङ्गशालास्थित फुटबल मैदानमा आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा आयोजक गण्डकी प्रदेशलाई १–० गोलले निराश पार्दै आर्मी फाइनलमा पुगेको हो ।

नवौैं राष्ट्रिय खेलकुद : आर्मी पुरुष फुटबलको फाइनलमा

पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको पुरुष फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी फाइनलमा प्रवेश गरेको छ।पोखरा रंगशालास्थित फुटबल मैदानमा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई १–० गोलले स्तब्ध पार्दै आर्मी फाइनलमा प्रवेश गरेको हो।अत्यन्त प्रतिस्पर्धात्मक बनेको खेलमा परिवर्तित खेलाडी सुदिल राई नायक बन्दा आर्मीले जित हासिल गरेको हो। पहिलो हाफ बराबरीमा रोकिएको खेलको ५८ औं मिनेटमा सुदिलले गोल गर्दै  आर्मीलाई अग्रता दिलाए।उनी २४ औं मिनेटमा कप्तान भरत खवासको स

पुरुष फुटबल : आर्मी फाइनलमा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले गण्डकी प्रदेशलाई १–० गोल हरायो ।

पुरुष फुटबलमा गण्डकीलाई हराउँदै आर्मी फाइनलमा

१ कात्तिक,  पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । मंगलबार पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई १–० ले स्तब्ध पार्दै आर्मी फाइनलमा प्रवेश गरेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलमा परिवर्तित खेलाडी सुदिल राई नायक बन्दा आर्मीले जित हासिल गरेको हो । […]

आर्मी पुरुष फुटबलको फाइनलमा

पोखरा ( हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लब नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई १–० ले स्तब्ध पार्दै आर्मी फाइनलमा प्रवेश गरेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलमा परिवर्तित खेलाडी सुदिल राई नायक बन्दा आर्मीले जित हासिल गरेको […]

राष्ट्रिय खेलकुद ह्यान्डबल : गण्डकी र आर्मी फाइनलमा

पोेखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत गण्डकी प्रदेश पुरुष ह्यान्डबलको फाइनल प्रवेश गरेको छ । गण्डकीले लुम्बिनीलाई ५४-२१ गोलको खतिजामा पराजित गर्दै फाइनल पुगेको हो । गण्डकीका चन्द्र थापाले सर्वाधिक १८ गोल गरे । अर्को सेमिफाइनलमा आर्मीले विभागिय प्रतिदेवन्दी एपीएफ कल्बलाई २७-२२ ले हराउँदै फाइनलमा स्थान बनायो । एपीएफका सन्दीप कार्कीले सर्वाधिक ७ गोल गरे । […]

टाइगर कप भलिबल प्रतियोगिताः पुरुषतर्फ गण्डकी र आर्मी फाइनलमा

पोखरा । पोखरामा जारी टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप प्रतियोगितामा गण्डकी प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी क्लब पुरुषतर्फ फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार पोखरा रंगशालामा भएको खेलमा गण्डकीले एपीएफलाई र आर्मीले पुलिसलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रबेश गरेका हुन् । खेलमा आर्मीले नेपाल पुलिस क्लबल...

राष्ट्रिय हक्की लिग : आर्मी र गण्डकी प्रदेश फाइनलमा भिड्ने

भद्रपुर, (झापा) : झापामा जारी प्रथम शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की लिग प्रतियोगिताको फाइनलमा विभागीय टोली नेपाल आर्मी र गण्डकी प्रदेश भिड्ने भएको छ।  मेची रंगशालामा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा प्रदेश १ लाई एककाविरुद्ध तीन गोल अन्तरले पराजित गर्दै नेपाल आर्मी फाइनलमा प्रवेश गरेको हो। आर्...