प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटः आर्मी फाइनलमा, लिगमा पुलिस अपराजित

त्रिभुवन आर्मी क्लवले बिहीवार गण्डकी प्रदेशलाई हराउँदै जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । लिगको अन्तिम खेलमा आर्मीले कीर्तिपुरमा गण्डकीलाई ६४ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । अब आर्मीले फाइनलमा नेपाल पुलिस क्लवसँग प्रतिष्पर्धा गर्नेछ । समान ९ खेलमा पुलिस १८ अंक र आर्मी १४ अंकसहित शीर्ष दुईमा रहेर फाइनलको यात्रा […]

सम्बन्धित सामग्री

रोमाञ्चक जितसँगै आर्मी फाइनलमा

नेपाल पुलिस क्लबलाई रोमाञ्चक दोस्रो सेमिफाइनलमा दुई विकेटले पराजित गर्दै त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आर्मीले अब उपाधिका लागि एपिएफ क्लबसँग शनिबार प्रतिस्पर्धा...

प्रधानमन्त्री कप : पुलिसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शुक्रबार भएको दोस्रो सेमिफाइनलको रोमान्चक खेलमा नेपाल पुलिस क्लबलाई २ विकेटले हराउँदै आर्मी फाइनलमा पुगेको हो । पुलिसले दिएको ३ सय ५ रनको लक्ष्य आर्मीले ४९ ओभर ५ बलमा ८ विकेट गुमाएर ३ सय […]

पुलिसलाई २ विकेटले हराउँदै आर्मी प्रधानमन्त्री कपकाे फाइनलमा

काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब फाइनलमा पुगेकाे छ । आज शुक्रवार कीर्तिपुरकाे त्रिवि मैदानमा भएकाे राेमाञ्चक खेलमा पुलिसलाई दुई विकेटले हराउँदै आर्मी फाइनलमा पुगेकाे हाे ।  पुलिसले दिएकाे तीन सय पाँच रनकाे लक्ष्य आर्मीले एक बल बाँकी छँदा आठ विकेट गुमाएर भेटायाे । उसका लागि राेहित पाैडेलले ८९, हरि चाैहानले ७५, र राजेश पुलामी मगरले नटआउट ४३ रन बनाए । बलिङतर्फ पुलिसका करण केसीले छ विकेट लिए । यसअघि टस हारेर ब्याटि...