टाइगर कप भलिबल प्रतियोगिताः पुरुषतर्फ गण्डकी र आर्मी फाइनलमा

पोखरा । पोखरामा जारी टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप प्रतियोगितामा गण्डकी प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी क्लब पुरुषतर्फ फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार पोखरा रंगशालामा भएको खेलमा गण्डकीले एपीएफलाई र आर्मीले पुलिसलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रबेश गरेका हुन् । खेलमा आर्मीले नेपाल पुलिस क्लबल...