नवौँ राष्ट्रिय खेलकुदः गण्डकीलाई पराजित गर्दै आर्मी फुटबलको फाइनलमा

विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलको फाइनलमा पुगेको छ । पोखरा रङ्गशालास्थित फुटबल मैदानमा आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा आयोजक गण्डकी प्रदेशलाई १–० गोलले निराश पार्दै आर्मी फाइनलमा पुगेको हो ।

सम्बन्धित सामग्री

कबड्डी पुरुषतर्फको स्वर्णका लागि आर्मी र लुम्बिनी भिड्ने

पर्वत : नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत कबड्डी पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेश स्वर्ण पदकका लागि भिड्ने भएका छन्।बुधबार सम्पन्न सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई ३६–२१ प्वइन्टले पराजित गर्दै फाइनल प्रवेश गरेको हो।अर्को खेलमा लुम्बिनी प्रदेशले नेपाल प्रहरी क्लबलाई २७–१० प्वइन्टले पराजित गर्दै फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो।फाइनल चरणमा प्रवेश गरेका आर्मी र लुम्बिनीले लिग चरणका खेलमा अपराजित रहँदै समूह विजेता घोषि

नवौँ राष्ट्रिय खेलकुद : फुटबलको स्वर्णपदकका लागि आर्मी र एपिएफ भिड्दै

काठमाडौँ – नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको स्वर्ण पदकको टुंगो आज लाग्दैछ। त्यसका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब पोखरा रंगशालामा दिउँसो १ बजे भिड्दैछन् । यसअघि मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई १–० ले पराजित आर्मी र दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ५–१ गोलले हराउँदै एपिएफ फाइनलमा पुगेको […]

बास्केटबलमा आर्मी र बागमती अगाडि

कास्की – पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष बास्केटबलतर्फ चौथो दिन सोमबार भएको पहिलो खेलमा नेपाल आर्मीले जित हात पारेको छ । सोमबार फाइभ अन फाइभ बास्केटबल प्रतियोगिताअन्तर्गत पहिलो खेलमा नेपाल आर्मीले पुलिसमाथि सहज जित निकालेको हो । आर्मी र पुलिस क्लबबीच भएको खेलमा आर्मीले पुलिसलाई १०६–८२ स्कोरले पराजित गरेको हो । आर्मीलाई जिताउन […]

नवौँ राष्ट्रिय खेलकुद : टेबल टेनिसमा प्रहरी र एपीएफलाई स्वर्ण पदक

काठमाडौँ,३१ असोज । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेबुल टेनिस खेलको ‘मिक्स डबल्स इभेन्ट’मा नेपाल पुलिस क्लबले स्वर्ण पदक हात पारेको छ । यसैगरी महिला डबल्सतर्फ एपीएफ च्याम्पियन बन्दै स्वर्ण जित्यो । पोखराको कोल्मा बहाकोट तमु समाजमा जारी खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुुलिस क्लबले स्वर्ण पदक हात पारेको हो । त्रिभुवन […]

नवौँ राष्ट्रिय खेलकुद : टेबल टेनिसमा प्रहरी र एपीएफलाई स्वर्ण पदक

पोखरामा जारी  नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेबुल टेनिस खेलको ‘मिक्स डबल्स इभेन्ट’मा नेपाल पुलिस क्लबले स्वर्ण पदक हात पारेको छ । यसैगरी महिला डबल्सतर्फ एपीएफ च्याम्पियन बन्दै स्वर्ण जित्यो । पोखराको कोल्मा बहाकोट तमु समाजमा जारी खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले स्वर्ण पदक हात पारेको हो । त्रिभुवन आर्मी क्लबलाई प्रहरीले ११–७, ५–११, ८–११, ११–५ र ९–११ को २–३ को सेटमा पराजित गरेको हो ।यसैगरी महिला डबल

त्रिभुवन आर्मी, एपिएफसँग पराजित

नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत बेनीमा जारी राष्ट्रिय महिला भलिबलको आइतबार सम्पन्न पहिलो खेलमा शसस्त्र प्रहरीको एपिएफ विजयी भएको छ।...

नवौँ राष्ट्रिय खेलकुद (क्रिकेट) : पहिलो स्वर्ण पुलिसलाई, आर्मी पराजित

काठमाडौं । नेपाल पुलिस क्लबले नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको स्वर्ण जितेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले पराजित गर्दै पुलिसले नवौँ राष्ट्रिय खेलकुदमा स्वर्ण खाता खोलेको हो । पराजित आर्मीले रजत पदकमा चित्त बुझाएको छ । असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने नवौँ […]

नवौँ राष्ट्रिय खेलकुद: आर्मी र पुलिस सेमिफाइनलमा

काठमाडाैँ – नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटको समूह ‘ए’ बाट त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले सेमिफाइनलमा स्थान बनाएका छन्। बुधबार भएको खेलमा आर्मीले पुलिसविरुद्व लगातार तेस्रो जित निकाल्दा हारका बाबजुत पुलिस पनि सेमिफाइनलमा स्थान बनाउन सफल भयो। टियु मैदान कीर्तिपुरमा भएको खेलमा आर्मीले पुलिसलाई १३ रनले पराजित गरेको थियो। वर्षाका कारण १९ ओभरमा […]

नवौँ राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा आर्मीद्वारा लुम्बिनी ९ विकेटले पराजित

काठमाडौँ- नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा आर्मी लुम्बिनी प्रदेशलाई नौ विकेटले पराजित गरेको हो । प्रतियोगितामा आर्मीको यो लगातार दोस्रो जित हो । वर्षाका कारण खेल १९ ओभरमा छोट्याइएको थियो । लुम्बिनीले दिएको ८६ रनको सामान्य लक्ष्य आर्मीले १० […]