पत्रकार अधिकारी र भट्टमाथि कुटपिट

समाचार संकलनका क्रममा दुई पत्रकारमाथि कुटपिट भएको भन्दै नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ । अनलाइनपाना डटकमका पत्रकार नारायणप्रसाद अधिकारी र शालिक भट्टमाथि बुधबार सर्लाहीको बागमती नगरपालिकाबाट समाचार संकलन गरी फर्कने क्रममा कुटपिट गरेको महासंघको विज्ञप्तिमा उल्लेख छ ।  पूर्व–पश्चिम राजमार्गमा सवारी छेकेर पत्रकारद्वयमाथि ४–५ जनाको समूहमा आएका व्यक्तिहरूबाट निर्घात कुटपिट भएको महासंघले जनाएको छ । स्वतन्त्रपूर्वक सञ्चारकर्ममा जुटेका पत्रकारमाथि भएको कुटपिटक

सम्बन्धित सामग्री

रौतहटमा क्रसर सञ्चालकले गरे पत्रकार यादवमाथि कुटपिट‚ ३ जना पक्राउ

रौतहट : रौतहटको वृन्दावनमा रहेको एउटा क्रसरका सञ्चालकले पत्रकारलाई कुटपिट गरेका छन्। पत्रकार राकेश यादवमाथि कुटपिट भएपछि इलाका प्रहरी कार्यालय गरुडाले ३ जनालाई घटनास्थलबाटै पक्राउ गरेको छ।वृन्दावन नगरपालिका वडा नं १ मा रहेको शिवम क्रसर उद्योगको विषयमा समाचार संकलनका लागि गएका हिमालय टेलिभिजनका रौतहट प्रतिनिधि यादवमाथि क्रसरका कर्मचारीले हातपात गर्नुका साथै क्यामेरासमेत तोडफोड गरिदिएका छन्।पत्रकार यादवमाथि हातपात गर्ने क्रसरका कर्मचारी महोत्तरीको बर्दिबास नगरपालिका घर भएका राजदेव ठ

दुई पत्रकारमाथि कुटपिट भएकोप्रति पत्रकार महासंघद्वारा भर्त्सना

६ असोज, काठमाडौं । नेपाल पत्रकार महासंघले समाचार संकलनका क्रममा दुई पत्रकारमाथि कुटपिट गरेकोप्रति भर्त्सना गरेको छ । महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गरी अनलाइनपाना डटकमका पत्रकार नारायणप्रसाद अधिकारी र शालिक भट्टमाथि बुधबार सर्लाहीको बागमती नगरपालिकाबाट समाचार संकलन गरी फर्कने क्रममा कुटपिट गरेकोप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । पूर्व-पश्चिम राजमार्गमा सवारी […]

पत्रकार कुट्ने विद्युतका कर्मचारी धरौटीमा रिहा

पत्रकार कृष्ण आचार्यलाई कुटपिट गरेको आरोपमा उनीहरु प्रहरीको नियन्त्रणमा थिए। असार ३१ गते भरतपुर वितरण केन्द्रका मदिराले मत्त कर्मचारीहरुले पत्रकार कृष्ण आचार्यलाई परिसरभित्रै कुटपिट गरी लखेटेका थिए।...

समाचार संकलन गर्न गएका पत्रकारमाथि प्रहरीले गर्यो कुटपिट

दैलेख : स्थानीय तह निर्वाचनको मत परिणामबारे समाचार संकलन गर्न  पुगेका पत्रकारमाथि प्रहरीले कुटपिट गरको छ।रेडियो नेपाल दैलेख संवाददाता भीमबहादुर सिजापति र पत्रकार महासंघ दैलेखका उपाध्यक्ष महेन्द्र सापकोटामाथि प्रहरीले कुटपिट गरेको हो।प्रहरीको कुटाइ खाएका पत्रकार सिजापतिले आफू रिपोर्टिङमा हिँडेको भन्दै कार्ड देखाउँदासमेत प्रहरीले कुटपिट गरेको बताए।नारायण नगरपालिकाको मतगणना हुँदै गर्दा दैलेख बजारमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा केहीबेर अघि एक समुहले प्रहरी माथि ढुंगा प्रहा

पत्रकार र युवा उद्यमीमाथि निर्घात कुटपिट

कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा कार्य क्षेत्र बनाएर काम गर्दै आएका पत्रकार विमल धामी र युवा उद्यमी सन्देश पाण्डेयमाथि आज निर्घात कुटपिट भएको छ । सामान्य विवादमा स्थानीयवासी सुरेश खत्रीको समूहले दुवै जनामाथि निर्घात कुटपिट गरेको हो । युवा उद्यमी पाण्डेयमाथि कुटपिट गरेर भाग्दै गरेका खत्रीको समूहलाई पत्रकार धामीले कुटपिटको कारण सोधपुछ गर्न खोज्दा कुटपिट गरेको बताइएको छ । युवा उद्यमी पाण्डेयको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ । कुटपिटबाट पत्रकार धामीको शरीरको भित्री भागमा चोट लागेको छ । कुटपिटमा संलग्नमाथ...

कञ्चनपुरमा पत्रकारसहित २ जनामाथि कुटपिट

कञ्चनपुर : कञ्चनपुरको बेलडाँडी गाउँपालिका कार्य क्षेत्र बनाएर काम गर्दै आएका पत्रकार विमल धामी र युवा उद्यमी सन्देश पाण्डेयलाई शुक्रबार कुटपिट गरिएको छ। सामान्य विवादमा स्थानीय सुरेश खत्रीको समूहले दुवै जनालाई कुटपिट गरेको हो।उद्यमी पाण्डेयलाई कुटपिट गरेर भाग्दै गरेको खत्रीको समूहलाई पत्रकार धामीले कुटपिटको कारण सोध्दा उनलाई पनि कुटपिट गरेको बताइएको छ। पाण्डेयको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ। पत्रकार धामीको शरीरको भित्री भागमा चोट लागेको छ।कुटपिटम

अफगानिस्तानमा तालिबानद्वारा दुई पत्रकारमाथि निर्घात कुटपिट

काठमाण्डाै – अफगानिस्तानमा विरोध प्रदर्शनको रिपोर्टिङ गरेको भन्दै तालिबानले दुई जना पत्रकारलाई कुटपिट गरेको छ । एटिलाट्रोज अखबारका रिपोर्टर ताकी दरयाबी र फोटो पत्रकार नेमतुल्लाह नकदीलाई तालिबानले निर्घात कुटपिट गरेको बीबीसीले जनाएको छ ।  गएकाे बुधवार काबुलमा महिलाहरूले गरेको प्रदर्शनमा रिपोर्टिङ गरिरहेका उनीहरूलाई तालिबानले पक्राउ गरी प्रहरी थाना लगेर हिरासतमा राखेको र कुटपिट गरी छाडिदिएको खबरमा उल्लेख छ ।  कुटपिटका कारण शरीरमा नीलडाम रहेका उनीहरूको तस्बिर सार्वजनिक भएका छन् । चौकीमा आफू...

पत्रकारमाथि तालिबानको निर्घात कुटपिट

काठमाडौँ । अफगानिस्तानमा तालिबानले पत्रकारमाथि निर्घात कुटपिट गरेका छन्। तालिबानको विरोधमा महिलाहरुले गरेको प्रदर्शनको भिडियो खिचेका स्थानीय पत्रकारलाई तालिबानले कुटपिट गरेर रगताम्य बनाएका हुन् । काबुलको इटिलाट्रोज पत्रिकाका दुई पत्रकार टाकी डारयाबी र फोटो पत्रकार नेमातुल्लाह नाकबीलाई तालिबानले कुटपिट गरेको बीबीसीले जनाएको छ। महिलाहरुले गरेको प्रदर्शनको कभरेज गरिरहेका बेला उनीहरुलाई स्थानीय प्रहरी चौकीमा लगेर कुटिएको […]

पत्रकार शाहमाथि कुटपिटको विरोध

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले पत्रकार पारशविक्रम शाहमाथि प्रहरीबाट कुटपिट जनाउँदै भ्रत्र्सना गरेको छ । महासङ्घको एसोसिएट संस्था नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य एवं देशदैनिक डटकमका सम्पादक/प्रकाशक शाहमाथि समाचार संकलनका क्रममा प्रहरी सहायक निरीक्षक प्रतिभा सिंहले आज स्वयम्भुमा दुव्र्यवहार र कुटपिट गरेको महासङ्घले जनाएको छ । महासङ्घका महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा स्वतन्त्ररुपमा पेशागत कर्ममा […]