काठमाडौं (हाम्रो खेलकुद) – धावक सोम बहादुर कुमाल नयाँ राष्ट्रिय कीर्तिमान बनाउनबाट चुकेका छन् । थाइल्यान्डमा सुरु भएको २४औं एसियन एथलेटिक्स च्याम्पियनसिपमा बुधबार पुरुष ४ सय मिटर दौडमा उनी १ मिली सेकेन्डले राष्ट्रिय कीर्तिमान बनाउनबाट चुकेका हुन् । सोमले निर्धारित दुरी ४८.३३ सेकेन्डमा पूरा गरे । ४ सय मिटर दौडको राष्ट्रिय कीर्तिमान आशाराम चौधरीको नाममा […]
The post सोम कीर्तिमानबाट चुके first appeared on Hamro Khelkud.
नेपाली उखान छ—छिन चुके दिनको फेरो, दिन चुके युगको फेरो । साँच्चै हो रहेछ । छिनमै चटक गर्न सके र चटकेसँग संगत गर्न सके तत्कालै फाइदा हुने रहेछ तर त्यस्तो फाइदा कहिलेसम्म र केके फाइदा पाइन्छ भन्नेचाहिँ कहिल्यै स्पष्ट हुनेछैन । त्यस्तो तत्कालीन चटके राजनीतिले दिने परिणाम भनेको सधैँ दुखान्त मानिन्छ । अर्थात् सत्ताको राजनीति […]
२१ पुस, चितवन । होटल व्यवसायी महासंघ नेपालको केन्द्रीय अध्यक्षमा चितवनका दिनेशकुमार चुके चयन भएका छन् । चितवनको भरतपुरमा बुधबार राति सकिएको १० औं साधारणसभा तथा चौंथो राष्ट्रिय महाधिवेशनबाट चुके सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । अध्यक्ष चयन भएका चुके चितवनका विभिन्न सामाजिक संघसंस्थामा क्रियाशील छन् । अन्य पदाधिकारी पनि सर्वसम्मत चयन गरिएको छ । […]
हाम्रो देशमा अहिले दर्जनको संख्यामा विश्वविद्यालय सञ्चालनमा छन् । यीमध्ये देशको जेठो विश्वविद्यालय हो त्रिभुवन विश्वविद्यालय (त्रिवि) । देशमा त्रिविअन्तर्गत सयौंको संख्यामा आंगीक कलेज छन् । त्रिविको इतिहासले मुलुकका विभिन्न क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको पुष्टि गर्छ । देशका राजनीतिज्ञ, प्रशासक, लेखक, बुद्धिजीवी, पत्रकार, डाक्टर, इन्जिनियर, वकिल, शिक्षक, प्राध्यापक अनुसन्धानकर्तालगायतका विभिन्न क्षेत्रका दक्ष […]
The post कहाँ चुके हाम्रा विश्वविद्यालय ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौँ,१० असोज । अमेरिकास्थित नेपाली भाषी समुदायको सर्वाधिक राशि पुरस्कार रहेको फुटबल प्रतियोगितामा युवातर्फ चुके फुटबल क्लब विजयी भएको छ । त्यसैगरी सो प्रतियोगिताको महिलातर्फ कोलम्बस स्टार फुटबल टिम र भेट्रानतर्फ सिन्सी इन्ट्रा फुटबल क्लब विजयी भएका छन् । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकोको आयोजनामा गत शुक्रबारदेखि सुरु भएको सो खेल अमेरिकी […]
काठमाडौं, १६ साउन । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोगजस्तो संवेदनशील विषयमा राजनीतिक दलहरुले मौनता साँध्नु गैरजिम्मेवारीको पराकाष्टा भएको कानुनविद्ले बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले भने, “महाभियोग प्रस्ताव दर्ता भएको यतिका दिनसम्म संसदको विशेष समितिमा पठाइएको छैन । यो गम्भीर […]
बागलुङ । ढोरपाटन सिकार आरक्षमा यस बर्षको पहिलो सिकारयाममा तीन नाउर र एक झारलको सिकार हुन सकेन । दुई नाउरको सिकारमा सिकार चुके भने एक झारल र एक नाउरको सिकार गर्न अनुमति पाएका सिकारी नेपाल नै आएनन् । यही कारण निर्धारित कोटाअनुसार वन्यजन्तुको सिकार हुन नसकेको हो । यस वर्षको पहिलो सिकारमा जम्मा नौ नाउर […]
The post यस वर्ष ढोरपाटनमा चुके सिकारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकारयाममा तीन नाउर र एक झारलको सिकार हुन सकेन । दुई नाउरको सिकारमा सिकार चुके भने एक झारल र एक नाउरको सिकार गर्न अनुमति पाएका सिकारी नेपाल नै आएनन् । यही कारण निर्धारित कोटाअनुसार वन्यजन्तुको सिकार हुन नसकेको हो ।यस वर्षको पहिलो सिकारमा जम्मा नौ नाउर र तीन झारलको सिकार भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ६ वटा झारल र १० वटा नाउरको कोटा निर्धारण गरेको थियो । एक झारल र एक नाउरको अनुमति प्राप्त गरे पनि अन्तिम समयमा रसिएन नागरिक इभिजिनी सिर
काठमाडौं, ३ कात्तिक । यूईएफए च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जर्मन क्लब आरबी लाइपजिगमाथि जित निकालेको छ । समूह चरण अन्तर्गत हिजो (मंगलबार) राति भएको खेलमा पीएसजीले लाइपजिगलाई ३–२ गोल अन्तरले पराजित गर्दै रोमान्चक जित निकालेको हो । पीएसजीको जितमा लियोनल मेस्सीले दुई गोल गरे । केलियन एमबाप्पेले एक गोल गरे […]