हरिहर दाहाल मित्र हरिप्रसाद उप्रेतीजीले रचना गर्नुभएको ‘अन्तर्य’ नामक पुस्तक पढ्ने मौका पाएँ । सर्वप्रथम ‘अन्तर्य’ नाम किन जुराउनुभएछ भनी घोत्लिन पुगेँ । यो पङ्क्तिकार आफू भाषाविद् नभएकोले ‘अन्तर्य’ भन्ने शब्दको अर्थको बारेमा धेरै जानकारी छैन । तर नेपाली साहित्यमा ‘अन्तर्य’ भन्ने शब्दको प्रयोग भएको देखिन्छ । ‘अन्तर्य’ संस्कृत भाषाबाट आएको तद्भव शब्द हो । […]