काठमाडौँ। सानिमा लाइफ इन्स्यारेन्सले आगामी २० गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डको अनुमतिपछि कम्पनीले ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पुँजी दुई अर्बको ३० प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबर प्रति सेयर एक सयका दरले आईपीओ निष्काशन गर्न लागेको हो । ६० लाख कित्ता मध्ये […]