आईपीओ निष्काशन गर्दै आत्मनिर्भर लघुवित्त, निष्काशन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ८० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।जसका लागि संस्थाले सनराइज क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।उक्त कार्यको लागि कम्पनीका प्रमुख कार्यकारी अधिकृत सौगत बीर चौधरी तथा सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठका बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।  

सम्बन्धित सामग्री

आत्मनिर्भर लघुवित्तको आईपीओ निष्काशन सम्झौता

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र सनराइज क्यापिटल लिमिटेडबीच साधारण सेयर निष्काशनसम्बन्धी सम्झौता भएको छ । घोराही, दाङमा रजिष्ट्रार कार्यालय भएको कम्पनीले एक लाख ८० हजार कित्ता साधारण सेयर निष्काशन गर्न सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।उक्त कार्यको लागि कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सौगतवीर चौधरी तथा सनराइज […]