गुल्मीमा ‘तम्घास रेसुंगा स्केट पार्क’ सञ्चालनमा

२४ जेठ, गुल्मी । गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा स्केट पार्क सञ्चालनमा आएको छ । जिल्लाको रेसुंगा नगरपालिका–१ मा तीन जना युवा मिलेर तम्घास रेसुंगा स्केट पार्क सञ्चालनमा ल्याएका हुन् । बीएनसी ग्रुपले सञ्चालनमा ल्याएको उक्त पार्क …

सम्बन्धित सामग्री

गुल्मीमा रेसुङ्गा स्केट पार्क सञ्चालन

गुल्मीमा तम्घास रेसुङ्गा स्केट पार्क सञ्चालनमा आएको छ । बि एन सी ग्रुपले ५० लाखको लागतमा रेसुङ्गा नगरपालिका १ तम्घास रेसुङ्गा स्केट पार्क सञ्चालनमा ल्याएको सञ्चालक चन्द्रकान्त भट्टराइले जानकारी दिनुभयो ।