रुपन्देहीको तिलोत्तमामा ‘इन्डोर स्केट पार्क’ निर्माण सुरु

२४ माघ,बुटवल । रुपन्देहीको तिलोत्तमामा नेपालमै समुदायस्तरको पहिलो ‘इन्डोर स्केट पार्क एवं रिसोर्स सेन्टर’ निर्माण सुरु भएको छ । नयाँ पुस्तामा लोकप्रिय बनेको स्केट खेलको विकास, खेलाडी उत्पादन र प्रशिक्षण दिने उद्देश्यले स्केट एड नेपाल फाउण्डेशनले तिलोत्तमा-४ डिङ्गरनगरमा स्केट पार्क एण्ड रिर्सोस सेन्टर निर्माण सुरु गरेको हो । तिलोत्तमा नगरपालिकाले वडा नं.-४ को स्पोर्ट भिलेज […]