काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको विनियमावली बनाउँदा कर्मचारीको सेवा, सुविधा र वृत्ति विकासलाई ध्यान दिइने बताउनुभएको छ । बिहीबार नेपाल राष्ट्र बैंक कर्मचारी संघको आठौँ केन्द्रीय परिषद् बैठकको उद्घाटन कार्यक्रममा गभर्नर अधिकारीले यस्तो आश्वासन दिनुभएको हो । उहाँले विगतमा भएको व्यवस्थामा कुनै पनि सेवा सुविधा घटेर नआउने वरु अझ राम्रो […]