‘स्थानीय सरकारले मानव अधिकारमैत्री विकासमा ध्यान दिनुपर्ने’

टीकापुर (कैलाली), २३ फागुन । राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिमका संयोजक हरि ज्ञवालीले स्थानीय सरकारले नयाँ विकासका योजना बनाउँदा मानव अधिकारमैत्री विकासमा ध्यान नदिएको गुनासो गरेका छन् । स्थानीय सरकारका लागि मानव अधिकारमुखी पद्दतिबारे जानकारी दिन आयोजित कार्यक्रममा उनले स्थानीय सरकारले विकास निर्माणका काम गर्दा मानव अधिकार सुरक्षाबारे ध्यान नदिएको बताए । “मानव अधिकार प्रत्याभूति […]