चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागद्वारा भट्टराईको स्वास्थ्यलाभको कामना

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले एक पत्र पठाई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको स्वास्थ्यलाभको कामना गरेको छ।

सम्बन्धित सामग्री

राष्ट्रपति सीद्वारा बलियो समुदायको भावना जगाउन आग्रह

चिनियाँ कम्युनिष्ट पार्टी सीपीसी केन्द्रीय समितिका महासचिव सी चिन फिङले पार्टीको कामको उच्च एवं गुणस्तरीय विकासको प्रवद्र्धन गर्न चिनियाँ राष्ट्रमा समुदायको भावना बलियो बनाउन जोड दिएका छन्।चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोको समूह अध्ययन सत्रको अध्यक्षता गर्दै सीले शुक्रबार उक्त टिप्पणी गरेका हुन्।

चिनियाँ कम्युनिष्ट पार्टी र विश्वका राजनीतिक दलहरूबीच छलफल हुने

बेइजिङ- चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) र विश्वभरका अन्य राजनीतिक दलहरूबीच बुधबार भिडियो लिङ्कमार्फत वार्ता हुने चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तरराष्ट्रिय विभागका प्रवक्ता हु झाओमिङले बताएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा राष्ट्रपति सी चिन फिङले बेइजिङमा आयोजना हुने विश्व राजनीतिक दलहरूबीचको उच्चस्तरीय बैठकमा चिनियाँ कम्युनिष्ट पार्टीको उद्घाटन समारोहमा भाग लिने र […]

माधव नेपाल र झलनाथ खनालसँग चिनियाँ नेता लिउको भेटवार्ता

काठमाडौँ : चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी) का विदेश विभाग प्रमुख लिउ च्यान्चाओले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसँग भेटवार्ता गरेका छन्।भेटमा चिनियाँ कम्युनिष्ट पार्टी र एकीकृत समाजवादी पार्टीबीचको सम्बन्धका बारेमा कुराकानी भएको नेता खनालले जानकारी दिएका छन्। बानेश्वरको एक होटेलमा भएको भेटमा सीसीपीका प्रवक्ता लिउले नेपालको भूमिमा चीनविरुद्ध कुनै पनि गतिविधि हुन नहुनेमा जोड दिएको खनालले बताए। आफूहरूले पनि नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको

एमाले अध्यक्ष ओली र सीपीसीका नेता जियानचाओबीच भेटवार्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ शिष्टाचार भेटवार्ता गरेका छन्।...

चिनियाँ नेता लिउको प्रचण्डसँग डिनर, ओलीसँग लन्च

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ भ्रमण र भेटघाटमा व्यस्त छन् । आइतबार नेपाल आइपुगेका उनी आज बिहान सुन्दरीजलस्थित बीपी संग्रहालयको भ्रमणमा गाएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपालमा चिनियाँ कम्युनिष्ट पार्टी ९सिपिसी० का विदेश विभाग प्रमुख लिउ जियानचाओ आइतबार नेपालको चार दिने भम्रणका क्रममा […]

चिनियाँ नेता लिउले प्रचण्डसँग भेट्दै

आइतबार नेपाल आएका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओले सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दै छन्।

चीनलाई धम्की दिने शक्तिलाई धुलोपिठो पार्ने राष्ट्रपति सीको चेतावनी

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को स्थापनाको १०० औँ वर्ष पूरा भएको अवसरमा चीनको राजधानी बेइजिङमा भव्य समारोहका साथ सीपीसीले स्थापना दिवस मनाएको छ। अवसरमा सम्बोधन गर्दै चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का महासचिव सी जिनपिङले चिनियाँ जनतालाई कुनै पनि विदेशी तागतले हराउन नसक्ने बताएका छन्। बिहीबार राजधानी बेइजिङस्थित तियानमेन स्क्वायरमा आयोजित भव्य समारोहलाई सम्बोधन गर्दै महासचिव सीले कुनै […]

चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका नेताहरुबिच जुम मिटिङ

चिनियाँ कम्युनिष्ट पार्टीसँगको भर्चुअल छलफमा पशुपति शमशेर जबराले नेपालमा कोरोना महामारीको अवस्था जटिल बनेको बताउँदै तेस्रो लहरको लागि पनि तयारी अवस्थामा रहनुपर्ने बताए । चिनियाँ कम्युनिष्ट पार्टीका तर्फबाट मन्त्री सोङ ताओले आफ्नो विचार प्रस्तुत गरे । ईश्वर पोखरेल, पुष्पकमल दाहाल, उपेन्द्र यादव र गणेश तिमल्सिनाले खोप,अक्सिजन,भेन्लिेटर,कन्सनट्रटेर,जेनेरेटर लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा चिनियाँ सरकारलाई धन्यवाद दिएका छन् ।