चीनलाई धम्की दिने शक्तिलाई धुलोपिठो पार्ने राष्ट्रपति सीको चेतावनी

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को स्थापनाको १०० औँ वर्ष पूरा भएको अवसरमा चीनको राजधानी बेइजिङमा भव्य समारोहका साथ सीपीसीले स्थापना दिवस मनाएको छ। अवसरमा सम्बोधन गर्दै चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का महासचिव सी जिनपिङले चिनियाँ जनतालाई कुनै पनि विदेशी तागतले हराउन नसक्ने बताएका छन्। बिहीबार राजधानी बेइजिङस्थित तियानमेन स्क्वायरमा आयोजित भव्य समारोहलाई सम्बोधन गर्दै महासचिव सीले कुनै […]

सम्बन्धित सामग्री

सलमान खानलाई आयो हत्याको धम्की, यसै महिना आक्रमण गर्ने चेतावनी

भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सका अनुसार रोकी भाइ नाम गरेका व्यक्तिले यसैहप्ता सलमानलाई हत्या गर्ने धम्की दिएका हुन् ।

बाइडेनको चेतावनी- पुटिनको आणविक हतियार प्रयोगको धम्की ठट्टा होइन

२१ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसका राष्ट्रपति भ्दामिर पुटिनको आणविक हतियार प्रयोग गर्ने धम्की सन् १९६२ को क्युबाली क्षेप्यास्त्र संकटपछि सबैभन्दा ठूलो खतरा रहेको चेतावनी दिएका छन् । रुसले युक्रेनविरुद्ध परमाणु हतियार प्रयोग गर्ने धम्की दिइरहेको बेला बाइडेलनको यस्तो चेतावनी आएको हो । रोयटर्सका अनुसार अमेरिकी राष्ट्रपतिले वासिङ्टन हाउसमा सञ्चार माध्यमसँग कुरा […]

वायुसेवा कम्पनीलाई प्राधिकरणको चेतावनी : धाक-धम्की चल्दैन !

नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरुलाई धाक-धम्की नचल्ने चेतावनी दिएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणले हवाई उडान रोक्ने भन्ने वायुसेवा कम्पनीकाे धम्कीलाई जवाफी चेतावनी दिएको हो  ।वायुसेवा सञ्चालक संघले बुधबारदेखि सबै उडान रोक्ने बताएको थियो । ‘हवाई सुरक्षाका लागि प्राधिकरणले लिएका नियमहरु कार्यान्वयन गर्छ, हवाई क्षेत्र हड्ताल गर्न नपाइने क्षेत्र हो भन्ने कसैले पनि बिर्सनु हुँदैन । धाक धम्की चल्दैन,’ प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको भनाइ छ ।&nb

कुमारी बैंकको सिस्टम ह्याक गरिदिने धम्की

अपरिचित समूहले कुमारी बैंक लिमिटेडको सिस्टम ह्याक गर्ने धम्की दिएको छ । बैंकको सूचना प्रविधि शाखामा साउदी ग्रूप नाम गरेको इमेलबाट ह्याकरले सिस्टम ह्याक गर्ने चेतावनी सहितको धम्की आएको बैंकले जनाएको छ । बैंकका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले ह्याक गर्ने धम्की आएपछि बैंकको सबै सिस्टम बन्द गरिएको जानकारी दिए । उनका अनुसार ह्याकरले चेतावनी दिनासाथ सिस्टम बन्द गरिएको थियो । आवश्यक परीक्षणपछि बैंकका सबै सिस्टम खोल्ने तयारी गरिएको छ । धम्की कहाँबाट आयो भन्ने विषयमा थप अध्ययन गरिरहेको बैंकले जना...

सिरहाका प्रहरी प्रमुखलाई ‘चोकमा लगेर जनकारबाही गर्ने’ सीके राउतको धम्की

काठमाडौँ, १३ पुस। जनमत पार्टीका अध्यक्ष सीके राउतले सिरहा प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेलाई धम्की दिएका छन् । राउतको सचिवालयको आधिकारिक फेसबुक पेजमार्फत एसपी पाण्डेलाई जनकारबाही गर्ने धम्की दिइएको हो । आज (मंगलबार) बिहान एक पोस्ट गर्दै राउतको सचिवालयले गिरफ्तार गरिएका आफ्ना कार्यकर्तालाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै व्यवहार सुधार्न चेतावनी दिएको छ । यदि प्रहरीले […]

सांसदलाई धम्की नदिन सभामुखलाई ओलीको निर्देशन

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्ना पार्टीका सांसदहरुलाई धम्की नदिन सभामुख अग्नीप्रसाद सापकोटालाई चेतावनी दिएका छन् ।मंगलबार संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले सभामुख सापकोटालाई आफ्ना पार्टीका सांसदहरुलाई धम्की नदिन चेतावनी दिएका हुन् । उनले संसदमा आफ्नो पार्टीका सांसदहरुले बिरोध जनाउँदा नियमावली आकर्षित हुन्छ भनेकोप्रति आपत्ति […]

एमालेका सांसदलाई धम्की नदिन सभामुखलाई ओलीकाे चेतावनी

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्ना पार्टीका सांसदहरूलाई धम्की नदिन सभामुख अग्निप्रसाद सापकोटालाई चेतावनी दिएका छन्।मंगलबार संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले सभामुख सापकोटालाई आफ्ना पार्टीका सांसदहरूलाई धम्की नदिन चेतावनी दिएका हुन्। उनले संसदमा आफ्नो पार्टीका सांसदहरूले विरोध जनाउँदा नियमावली आकर्षित हुन्छ भनेकोप्रति आपत्ति जनाउँदै एमाले सांसदहरूलाई धम्की दिए परिणाम नराम्रो हुने समेत बताए।अध्यक्ष ओलीले धम्की दिने जमाना गएको भ

आफ्नो सरकार जोगाउन नसक्नेले अर्काको सरकार ढलाउने धम्की नदिए हुन्छ : मन्त्री खाँण

प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो सरकार टिकाउन नसक्नेले अर्काको सरकार ढलाउने धम्की नदिन चेतावनी दिएका छन् ।  पाँचथरको तुम्बेवा–५ मौवामा स्थानीयवासीसँगको अन्तक्र्रियाका क्रममा उनले आफ्नै सरकार र पार्टी जोगाउन नसक्नेले फेरि सरकार ढलाउने धम्की नदिन चेतावनी दिएका हुन्  । विपक्षी दलका नेताहरुले अहिलेको सरकारलाई सजिलै ढलाउन सक्ने दाबी गरेको केही दिनपछि गृहमन्त्री खाँणले अहिलेको सरकार कसैले ढलाएर नढल्ने तर्क गरेका हुन् ।     &ld

उत्तर कोरियाले किन दियो राष्ट्रसंघलाई धम्की ?

उत्तर कोरियाले एक बयान जारी गरेर संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्लाई चेतावनी दिएको छ ।  आणविक कार्यक्रमका विषयमा उत्तर कोरियाले धम्की दिएको हो ।  सुरक्षा परिषद्को बैठकमा उत्तरको क्षेप्यास्त्र कार्यक्रमका विषयमा चिन्ता व्यक्त गरिएको थियो । सुरक्षा परिषद्को प्रस्ताव पूरै पालन गर्दै उत्तरको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षणमा रोक लगाउन पनि भनिएको छ ।  त्यसपछि उत्तर कोरिया रिसाएर राष्ट्रसंघलाई चेतावनी दिएको हो ।  उत्तरको परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी जो चोल सुले उत्तर कोरियाको सम्प्रभुतामा अतिक्रमण गर्ने...

अदालतलाई धम्की नदिन प्रधानमन्त्री ओलीको चेतावनी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई धम्की नदिन चेतावनी दिएका छन् । शुक्रबार काठमाडौँमा पेशागत विशेष जिल्ला ब्यूरोको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डको अभिव्यक्ति प्रति संकेत गर्दै अदालतलाई धम्की नदिन चेतावनी दिएका हुन् । प्रचण्ड–माधव समूहले काठमाडौँमा आयोजना गरेको विरोध सभामा त्यस समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घुमाउरो पारामा सर्वोच्च अदालतमाथि धम्कीको... The post अदालतलाई धम्की नदिन प्रधानमन्त्री ओलीको चेतावनी appeared first on Purbeli News.