चिनियाँ कम्युनिष्ट पार्टी र विश्वका राजनीतिक दलहरूबीच छलफल हुने

बेइजिङ- चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) र विश्वभरका अन्य राजनीतिक दलहरूबीच बुधबार भिडियो लिङ्कमार्फत वार्ता हुने चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तरराष्ट्रिय विभागका प्रवक्ता हु झाओमिङले बताएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा राष्ट्रपति सी चिन फिङले बेइजिङमा आयोजना हुने विश्व राजनीतिक दलहरूबीचको उच्चस्तरीय बैठकमा चिनियाँ कम्युनिष्ट पार्टीको उद्घाटन समारोहमा भाग लिने र […]

सम्बन्धित सामग्री

ओलीलाई भेटेर लिउले भने : नेपालका कम्युनिष्ट मिलाउन हस्तक्षेप गर्दैनौँ

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चिओबीच भेटवार्ता भएको छ।मंगलवार पूर्वप्रधानमन्त्री ओली निवास बालकोटमा भेट भएको हो।भेटका क्रममा विदेश विभाग प्रमुख लिउले क्षेत्रीय राजनीति र अन्तर्राष्ट्रिय राजनीतिमा आइरहेको बदलावका बारेमा विशेष छलफल गरेका हुन्। छलफलपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले दुवै पक्षबाट पारस्परिक हित र लाभका आधारमा सम

प्रधानमन्त्री र सिपिसीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओबीच भेटवार्ता भएको छ। प्रधामन्त्री भेट्न लिउ बालुवाटार पुगेका थिए। प्रधानमन्त्रीसँगको भेटवार्तापछि लिउ बालुवाटारबाट बाहिरिइसकेको प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए। आठ सदस्यीय टोलीको नेतृत्व गर्दै लिउ नेपाल भ्रमणामा आएका हुन्। प्रधानमन्त्रीलाई भेटेपछि उनले आजै परराष्ट्रमन्त्री नारायण खड्कालाई भेट्ने कार्यक्रम तय भएको छ। लिउले सोमबारबाट राजन