खोप लगाउन दाङका विद्यालय सञ्चालन

कोरोना भाइरसविरुद्धको खोप अभियानलाई लक्षित गर्दै पुस २९ गते बन्द भएका दाङका विद्यालय आजदेखि खुलेका छन्।

सम्बन्धित सामग्री

खोप लगाइएपछि भौतिक उपस्थितिमै विद्यालय सञ्चालन

४ फागुन, सर्लाही । यहाँका विद्यालयले आफ्नो नियमित पठनपाठन सुरु गरेका छन् । कोरोना सङ्क्रमण र खोप अभियान चलेको समयमा खोप लगाउन भन्दै बन्द रहेका जिल्लाका सामुदायिक तथा निजी विद्यालयले आफ्नो पठनपाठनको काम नियमित गरेका हुन् । जिल्लाका २० वटै पालिकामा रहेका सामुदायिक तथा निजी, धार्मिकलगायत सबै विद्यालयले विद्यार्थीलाई खोप लगाइसकेका कारण विद्यार्थीको भौतिक उपस्थितिमै […]

दार्चुलामा विद्यार्थीलाई खोप

दार्चुलामा विद्यालयमा अध्ययनरत १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको दोस्रो मात्राको खोप लगाउन सुरु गरिएको छ । बिहीबारदेखि जिल्लाका विद्यालय सञ्चालन गरी कोरोनाविरुद्धको मोडर्ना खोपको दोस्रो मात्रा २३ गतेसम्म दिइने स्वास्थ्य कार्यालयले जनाएको छ ।