काठमाडौँ – नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बागी उम्मेदवारी दिएकाहरुले असोज ३१ गतेसम्म उम्मेदवारी निष्क्रिय बनाए कारबाही फुकुवा गर्ने जनाएको छ। कांग्रेसले बिहीबार विज्ञप्ति जारी गर्दै पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्धको बागी उम्मेदवारी विज्ञप्ति जारी गरी असोज ३१ सम्म निष्क्रिय बनाए बागी उम्मेदवार र तिनका समर्थक र प्रस्तावकमाथिको […]