कस्ता व्यक्ति उम्मेदवार बन्न योग्य (मापदण्डसहित)

काठमाडौं, २१ असोज । प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न निश्चित योग्यता पूरा गरेको हुनुपर्छ । निर्वाचन आयोगले २५ वर्ष उमेर पूरा भएको नेपालको नागरिक हुनुपर्ने व्यवस्था गरेको छ । त्यसबाहेक निश्चित मापदण्ड समेत तोकिएको छ । मापदण्ड १. नेपालको नागरिक २. कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको ३. २५ वर्ष पूरा […]

सम्बन्धित सामग्री

नेम्वाङ अनुभवी र योग्य उम्मेदवार : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङ अनुभवी, कानुनवेत्ता र लामो समय सभामुखको गरिमामय पदको अनुभव सँगाल्नु भएको योग्य उम्मेदवार भएको बताउनुभएको छ । नेम्वाङको उम्मेदवारी दर्तापछि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले संविधानसभाको अध्यक्षको हैसियतले नेम्वाङ नेपाली राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका सफल राजनीतिज्ञ हुनुभएको बताउनुभयो । …

राष्ट्रपतिका लागि नेम्वाङ अनुभवी र योग्य उम्मेदवार– केपी ओली

काठमाडौं, १३ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङ अनुभवी, कानुनवेत्ता र लामो समय सभामुखको गरिमामय पदको अनुभव संगालेको योग्य उम्मेदवार भएको बताएका छन् । एमालेका तर्फबाट नेम्वाङले राष्ट्रपतिको पदमा आज उम्मेदवारी दर्ता गराएका हुन् । नेम्वाङको उम्मेदवारी दर्तापछि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले […]

योग्य उम्मेदवार छनोटका दर्जन सूचक

खुला अर्थनीति, सबै कुरा बजारले निर्धारण गर्छ भन्ने जस्ता दर्शन छाँटी शिक्षा र स्वास्थ्य सेवालाई चरम व्यापारीकरण गरी केटाकेटी र बिरामीबाट रकम लुट्ने वातावरण बनाइदिनेलाई आगामी निर्वाचनमा आम मतदाताले पहिचान गर्नुपर्छ ।

प्रकाशमानलाई भोट माग्दै बाबुरामले भने– उहाँ योग्य र स्वच्छ हुनुहुन्छ

२५ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराई काठमाडौं क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहको चुनाव प्रचार कार्यक्रममा सहभागी भएका छन् । काठमाडौं महानगरपालिका वडा नं. ३१ को आलोकनगर क्षेत्रको कार्यक्रममा सहभागी भएका बाबुरामले प्रकाशमान योग्य र स्वच्छ छविको व्यक्ति भएकाले आफू उनका लागि भोट माग्न […]

प्रधानमन्त्रीका लागि योग्य छुः सिंह (भिडिओसहित)

काठमाडौं, ९ कात्तिक । नेपाली कांग्रेसका नेता एवं काठमाडौं-१ मा गठबन्धनका साझा उम्मेदवार प्रकाशमान सिंहले संविधान कार्यान्वयनका लागि चौथो पटक उम्मेदवारी दिएको बताएका छन् । ‘पहिलो र दोस्रो संविधानसभा अनि २०७४ निर्वाचनमा म काठमाडौं १ बाट निर्वाचित भएँ । कांग्रेसको नेतृत्वमा संविधान त बन्यो । तर त्यसपछिको सरकार अर्कै पार्टीको नेतृत्वमा बन्यो, संविधान कार्यान्वयनमा समस्या […]

योग्य हुँदाहुँदै पनि धेरै नेतालाई टिकट दिन सकिएनः महत

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले योग्य हुँदा पनि कतिपय नेताहरुलाई पार्टीले आगामी निर्वाचनका लागि टिकट दिन नसकेको स्वीकार गरेका छन्। उनले सत्ता गठबन्धनसहित चुनावमा जाँदा कतिपय योग्य नेता कार्यकर्तालाई टिकट दिन नसकिएको बताएका हुन्। सोमबार दिउँसो सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डा. महतले गठबन्धनका कारण कांग्रेसका तर्फबाट कम उम्मेदवार भए […]

योग्य र सक्षम उम्मेदवार सम्भव छैन, अन्तरघात गर्न पाइदैन : प्रचण्डको सचिवालय

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले गठबन्धनका कारण योग्य र सक्षम नेताहरू हुँदाहुँदै उम्मेदवार बन्न सम्भव नभएको जनाएको छ। सचिवालय सदस्य समेत रेहकी प्रचण्डपुत्री गंगाले सामाजिक सञ्जालमार्फत प्रतिगमनलाई परास्त गर्न जित्नैपर्ने र गठबन्धनका दलहरूलाई समेत जिताउनुपर्ने अनिवार्यता भएको जिकिर गरेकी छन्। उनले घात प्रतिघात गर्ने छुट नभएको पनि उल्लेख गरेकी छन्। ‘हामीलाई असन्तुष्टि या अन्य बहानामा निष्क्रिय बन्न या निर्वाचनमा घात प्रतिघात गर्ने छ

योग्य उम्मेदवार छनौटका लागि मतदानमा सहभागी हुनुहोस्ः मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै, कसैको प्रभावमा नपरी स्वतन्त्ररुपमा योग्य उम्मेदवारको छनौटका लागि मतदानमा संलग्न हुनसम्पूर्ण प्रदेशवासीमा अपिल गरेका छन्।...

बुटवललाई समानता र अवसर सहितको बस्न योग्य सहर बनाउने गठबन्धनको सङ्कल्प

रुपन्देही । पाँच दलीय गठबन्धनले बुटवल उपमहानगरपालिकालाई समानता, स्वाभिमान र अवसरसहितको बस्न योग्य सहरका रुपमा रुपान्तरण गर्ने सङ्कल्प गरेको छ । आज बुटवलमा चुनावी सङ्कल्प पत्र सार्वजनिक गर्दै गठबन्धनले बुटवललाई समुन्नत र समतामूलक सहर निर्माणका लागि पाँच दलीय गठबन्धन एक भएर लाग्ने जनाएको छ । काँग्रेसबाट बुटवल उपमहानगरपालिकाको प्रमुख पदका उम्मेदवार खेलराज पाण्डे र एकीकृत […]

योग्य उम्मेदवार छनोट गर्ने अवसर

स्थानीय निर्वाचनका लागि सबै दलले आआफ्ना उम्मेदवार जनताको अगाडि उभ्याइसकेका छन् । देशभर स्थानीय जनप्रतिनिधि छान्नका लागि उभ्याइएका उम्मेदवारको अनुहार जनताबीच वस्तुगत रूपमा उपस्थित छन् । निर्वाचन स्थानीय तहको हो । निर्वाचनबाट निर्माण हुने सरकार स्थानीय जनताको सबैभन्दा नजिकको आफ्नै सरकार हो । उम्मेदवार स्थानीय छन् । मतदान गर्ने जनता पनि स्थानीय छन् । उम्मेदवारका […] The post योग्य उम्मेदवार छनोट गर्ने अवसर appeared first on राजधानी राष्ट्रिय दैनिक.