काठमाडौं, ९ कात्तिक । नेपाली कांग्रेसका नेता एवं काठमाडौं-१ मा गठबन्धनका साझा उम्मेदवार प्रकाशमान सिंहले संविधान कार्यान्वयनका लागि चौथो पटक उम्मेदवारी दिएको बताएका छन् । ‘पहिलो र दोस्रो संविधानसभा अनि २०७४ निर्वाचनमा म काठमाडौं १ बाट निर्वाचित भएँ । कांग्रेसको नेतृत्वमा संविधान त बन्यो । तर त्यसपछिको सरकार अर्कै पार्टीको नेतृत्वमा बन्यो, संविधान कार्यान्वयनमा समस्या […]