तस्वीर : बल्खुस्थित सडक छेउमा बोलेरो गाडी मर्मत गर्दै एक कामदार

सोमवार काठमाडौं बल्खु स्थित सडक छेउमा बोलेरो पिक अप गाडी मर्मत गर्दै कामदार । सरकारले असार ८ गतेदेखि जोर बिजोर प्राणाली अनुसार सुरक्षाका उपाय अपनाएर निजी सवारी साधनहरु चलाउन दिने अनुमति दिएको छ । तस्वीर : प्रकाश के.सी /आर्थिक अभियान 

सम्बन्धित सामग्री

इजरायलको कृषि क्षेत्रमा कामदार पठाउन रोक

काठमाडौं : सरकारले इजरायलको कृषि क्षेत्रमा कामदार पठाउने प्रक्रिया स्थगित गरेको छ। वैदेशिक रोजगार विभागले बुधबार विज्ञप्ति जारी गरी तत्कालका लागि म्यानपावर कम्पनीबाट इजरायलका लागि कृषि क्षेत्रमा कामदार भर्ना प्रक्रिया स्थगित गरेको बताएको हो ।विभागले हाल ‘बीटूबी’को माध्यमबाट इजरायलको कृषि क्षेत्रमा कामदार लैजाने विषयमा अध्ययन भइरहेकाले तत्कालका लागि कामदार पठाउन रोक लगाएको जनाएको छ ।दुई सरकारबीचको श्रम सम्झौता अनरुप बीटूबी माध्यमबाट इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट

इजरायलमा कामदार पठाउने तयारी

काठमाडौँ –नेपालबाट इजरायलमा सरकारी प्रक्रियामार्फत नै दोस्रो चरणमा सहायक कामदार पठाउन सरकारले तयारी थालेको छ । इजरायलबाट दोस्रो चरणमा सहायक कामदार माग गरिएकाले सहायक कामदार पठाउन तयारी थालिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता तथा सहसचिव डण्डुराज घिमिरेले राससलाई जानकारी दिए । उनका अनुसार इजरायलमा सहायक कामदारको रूपमा पाँच सय जना नेपालीलाई लैजाने इच्छा […]

मलेसियामा दुई नेपाली बेपत्ता : किन हराउँछन् कामदार ?

दोहा – पछिल्लो समय वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका नेपाली कामदार बेपत्ता हुनेक्रम बढेको छ। क्वालालम्पुरस्थित नेपाली दूतावासले हरेक हप्ता जस्तै मलेसियामा नेपाली कामदार बेपत्ता भएको भन्दै खोजी गर्न त्यहाँ रहेका विभिन्न नेपाली संघ संस्थालाई आग्रह गर्ने गरेको छ। यो हप्ता मात्रै दूतावासले दुई जना नेपाली कामदार बेपत्ता भएको सूचना आफ्नो आधिकारिक फेसबुक पेजमा राखेको […]

शून्य लागतमा स्थानीय सरकारले नै मौसमी कामदार पठाउन सक्ने

अब स्थानीय सरकारले नै मौसमी कामदार भिसामा नेपाली कामदार पठाउन सक्ने भएका छन् । सरकारले मौसमी कामदार व्यवस्थापन निर्देशिका, २०७९ जारी गर्दै रोजगारदाताले तोकेअनुसार निश्चित स्थानीय सरकारले नेपाली कामदार पठाउन सक्ने...

नेपालबाट घरेलु कामदार लैजान कतारको दबाब, कामदार नलैजानेसम्मको चेतावनी

कतारले घरेलु कामदारमाथिको प्रतिबन्ध खोल्न नेपाललाई दबाब दिएको छ । आफ्नो देशमा घरेलु कामदारको अभाव चर्किएपछि कतारले नेपालबाट घरेलु कामदार लैजाने खोजेको थियो । तर, नेपालमा २०७३ सालदेखि नै घरेलु कामदार पठाउन प्रतिबन्ध छ । कतारले विभिन्न प्रलोभन देखाउनेदेखि लिएर कामदार रोक्नेसम्मको धम्की नेपाललाई दिएको हो । कतारमा अहिले साढे ३ लाख भन्दा बढी जना घरेलु कामदारको माग छ । त्यो माग परिपूर्ति गर्न कतारले म्यानमार, फिलिपिन्स लगायतका देशबाट कामदार लगिरहेको छ । कतारमा अन्य क्षेत्रमा कामदार पठाइरहेको

इजरायलको कामदार भर्ना नीति परिवर्तन नेपाली कामदार लैजान ढिलाइ

इजरायलले विदेशी कामदार भर्ना प्रक्रिया परिवर्तन गरेपछि नेपाली कामदार लैजाने प्रक्रियामा ढिलाइभएको छ । निःशुल्क रहेको विदेशी कामदार प्रक्रियालाई इजरायलले परिवर्तन गरी सशुल्क बनाएको छ । नीति परिवर्तन गरी सशुल्क बनाएपछि इजरायलका...

म्यानपावरलाई सर्बिया कामदार पठाउन अनूमति, कुन–कुन क्षेत्रमा कामदार जान पाउँछन् ?

म्यानपावर व्यवसायीले संस्थागत रूपमै कामदार पठाउनका लागि खुल्ला गरेको श्रम मन्त्रालयले जनाएको छ । अब म्यानपावर  कम्पनीहरूले नै सर्बिया रोजगारीमा कामदार पठाउन पाउने भएका छन् ।

कोरियाले चार हजार मौसमी कामदार लैजाने

काठमाडौं । कोरियाका स्थानीय निकायले त्यहाँको कृषि तथा मत्स्यपालन क्षेत्रमा देखिएको श्रमिक अभावलाई कम गर्न नेपालबाट चार हजार मौसमी कामदार लैजाने भएका छन । कोरियाको कानून तथा न्याय मन्त्रालयले मौसमी कामदार लैजान २०२२ जनवरीदेखि लागू हुने गरी नयाँ नियम बनाएर नेपालबाट श्रमिक लैजान लागेको हो । नेपालबाट मौसमी कामदार लैजाने विषयमा सहजीकरण गर्दै आएको नेपाल […]

कार्तिक १० गतेदेखि नेपाली कामदार कोरिया जान पाउने,प्राथमिकतामा पुरानै कामदार

कोरोनाभाइरसका कारण लामो समयदेखि अवरुद्ध रहेको कोरिया रोजगारी कात्तिक दोस्रो सातादेखि खुल्ने भएको छ । कात्तिकको दोस्रो साताबाट  नेपाली कामदार कोरिया जान पाउने भएका हुन् । पहिले काम गरेर फर्किएर आएका ५० जना कामदार कार्तिक १० गते जाने र त्यसपछि अरू कामदार जान पाउने छन् । नेपाल र कोरिया सरकारबीच भएको श्रम सम्झौता अनुसार सन् […]

जापानमा नेपाली कामदार : अवसर र चुनौती

जापानले कामदारको अभावलाई सम्बोधन गर्न २०१९ अप्रिल १ बाट नयाँ कानुन अनुमोदन गरी विदेशी कामदार भित्र्याइरहेको छ । उसले विशेषगरी भियतनाम, चाइना, फिलिपिन, इन्डोनेसिया, कम्बोडिया, थाइल्यान्ड, नेपाल लगायत देशबाट कामदार लिइरहेको छ ।कामदार छनोटका लागि तोकिएको मापदण्ड बमोजिम जापान जान चाहने कामदारले जापानी भाषा र सम्बन्धित काम गर्ने क्षेत्रको सीपको परीक्षा दिएर पास गर्नुपर्नेछ । प्रशिक्षार्थी कामदारका रूपमा जापान गएर तीन वर्षभन्दा माथि काम गरेका व्यक्तिको हकमा भने तोकुतेई गिनोउ भिसामा परिवर्तन गर्न कुनै