कोरोनाभाइरसका कारण लामो समयदेखि अवरुद्ध रहेको कोरिया रोजगारी कात्तिक दोस्रो सातादेखि खुल्ने भएको छ । कात्तिकको दोस्रो साताबाट नेपाली कामदार कोरिया जान पाउने भएका हुन् । पहिले काम गरेर फर्किएर आएका ५० जना कामदार कार्तिक १० गते जाने र त्यसपछि अरू कामदार जान पाउने छन् । नेपाल र कोरिया सरकारबीच भएको श्रम सम्झौता अनुसार सन् […]