नेपालबाट घरेलु कामदार लैजान कतारको दबाब, कामदार नलैजानेसम्मको चेतावनी

कतारले घरेलु कामदारमाथिको प्रतिबन्ध खोल्न नेपाललाई दबाब दिएको छ । आफ्नो देशमा घरेलु कामदारको अभाव चर्किएपछि कतारले नेपालबाट घरेलु कामदार लैजाने खोजेको थियो । तर, नेपालमा २०७३ सालदेखि नै घरेलु कामदार पठाउन प्रतिबन्ध छ । कतारले विभिन्न प्रलोभन देखाउनेदेखि लिएर कामदार रोक्नेसम्मको धम्की नेपाललाई दिएको हो । कतारमा अहिले साढे ३ लाख भन्दा बढी जना घरेलु कामदारको माग छ । त्यो माग परिपूर्ति गर्न कतारले म्यानमार, फिलिपिन्स लगायतका देशबाट कामदार लगिरहेको छ । कतारमा अन्य क्षेत्रमा कामदार पठाइरहेको

सम्बन्धित सामग्री

घरेलु कामदार प्रतिबन्ध नखुलाउदा रोजगारी गुमाउँदै नेपाल

काठमाडौं । नेपालले कुवेतलगायत खाडीमा घरेलु कामदारमा लगाएको प्रतिबन्ध खुला नगरेपछि कुवेतले केन्याबाट घरेलु कामदार लैजाने भएको छ । कुवेतमा रोजगारीका अवसरहरूका लागि भर्ना परीक्षा दिएका ५ हजारभन्दा बढी आवेदकमध्ये लगभग १ हजार ५ सय केन्याली नागरिकले कुवेतमा विभिन्न क्षेत्रमा दक्ष पदहरूका लागि भर्ना परीक्षा सफलतापूर्वक पास गरेका छन् । कुवेतले केन्याबाट १५ सय कामदार […] The post घरेलु कामदार प्रतिबन्ध नखुलाउदा रोजगारी गुमाउँदै नेपाल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कतारमा २२ घरेलु कामदार पक्राउ

दोहा : कतारमा २२ जना फरार घरेलु कामदार पक्राउ परेका छन् । कतारको गृह मन्त्रालय अन्तर्गतको खोज तथा अनुगमन विभागले एसियाली नागरिक घरेलु कामदारबाट भागेका २२ जनालाई पक्राउ गरेको जनाएको छ । उनीहरु सबै महिला कामदार हुन् । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कतारका विभिन्न क्षेत्र र स्थानहरूमा निरीक्षण अभियान सञ्चालन गरेपछि पक्राउ गरिएको बताएको […]

नेपालको प्रतिबन्धका बीच कतारले माग्यो घरेलु कामदार

कतार सरकारले घरेलु कामदारका लागि आवेदन आह्वान गरेको छ । कतारको मिनिस्ट्री अफ इन्टेरियर (आन्तरिक मन्त्रालय) ले एक सूचना जारी गर्दै नेपाली घरेलु कामदारका लागि आवेदन आह्वान गरेको हो ।  जबकी नेपालले २०७३ सालदेखि घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएको अवस्था छ । नेपालले प्रतिबन्ध लगाएकै घरेलु कामदारका लागि आवेदन दिन भन्दै मन्त्रालयले सार्वजनिक सूचना जारी गरेको हो । काठमाडौंमा रहेको कतार भिसा सेन्टर (क्यूभीसी) बाट आवेदन दिन सकिने मन्त्रालयले जनाएको छ ।सरकारले घरेलु कामदार पठाउने विषयमा छलफल चलाइरहेक

घरेलु कामदारमा सरकारको दोहोरो नीति

वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने विषयमा सरकारको दोहोरो नीति देखिएको छ । एकातिर सरकारले नै विभिन्न मुलुकमा घरेलु कामदार पठाउन रोक लगाएको छ भने अर्कोतिर जोर्डनसँग सरकारले नै सम्झौता गरेर मेनपावर व्यवसायीमार्फत घरेलु कामदारलाई पठाउँदै आएको छ ।सरकारले २०७३ सालदेखि नेपाली महिलालाई घरेलु कामदारको रूपमा पठाउन प्रतिबन्ध लगाएको हो । कामदारको सुरक्षा नभएका मुलुकहरूमा सरकारले घरेलु कामदारको रूपमा जान रोक लगाएको ५ वर्षभन्दा बढी भइसक्यो ।अन्यत्र घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएको सरकारले जोर्डनमा भने सम

कतारमा घरेलु कामदार ओसारपसार गर्ने तीन जना पक्राउ

दोहा : कतारमा घरेलु कामदार ओसारपसार गर्ने एसियाली मुलुकका तीन जनालाई पक्राउ गरिएको छ । कतारको राहदानी महानिर्देशनालयको सच एण्ड फलो अनुगमन विभागले घरेलु कामदारको ओसारपसार, आश्रय र काममा लगाएको आरोपमा एसियाली मुलुकका तीन जनालाई पक्राउ गरेको जनाएको छ । घरेलु कामदारको सम्बन्धमा सामाजिक सञ्जालमा शंकास्पद विज्ञापन गरी आवश्यक अनुमति लिएर र सम्बन्धित सुरक्षा निकायसँग […]

खाडीमा घरेलु कामदार पठाउन लगाएको प्रतिबन्ध फुकुवा गर्न मन्त्रीको माग

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले खाडी मुलुकमा घरेलु कामदार पठाउन लगाइएको प्रतिबन्ध फुकुवा गर्न संसदीय समितिलाई आग्रह गरेका छन् ।मन्त्री श्रेष्ठले विदामा आएका घरेलु कामदारलाई विदेश जान पुनः श्रम स्वीकृति दिने वातावरण बनाउन प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा आग्रह गरेका हुन् । उनले कतिपय घरेलु […]

खाडीमा घरेलु कामदार प्रतिवन्ध फुकुवा गर्न सरकारलाई ज्ञापन पत्र

नेपालबाट खाडी लगायत मुलुकमा घरेलु कामदार पठाउन गरिएको प्रतिवन्ध फुकुवा गर्न सरोकारवाला निकायहरुले सरकारलाईं ज्ञापन पत्र बुझाएका छन्।

साउदीले माग्याे एक लाख घरेलु कामदार, नेपालकाे यस्ताे शर्त

काठमाडौं । साउदी अरबले नेपाललाई एक लाख घरेलु कामदार पठाउन प्रस्ताव गरेको छ । उसले श्रम सम्झौता भए तत्कालै एक लाख घरेलु कामदार नेपालबाट लैजाने गरी प्रस्ताव गरेको छ । अहिले श्रम ...

एक लाख घरेलु कामदार पठाउन नेपाललाई साउदीको प्रस्ताव

१३ जेठ, काठमाडौं । साउदी अरबले नेपाललाई एक लाख घरेलु कामदार पठाउन प्रस्ताव गरेको छ । उसले श्रम सम्झौता भएपछि तत्कालै एक लाख घरेलु कामदार नेपालबाट लैजाने गरी प्रस्ताव गरेको छ । अहिले श्रम सम्झौता नभएका मुलुकमा नेपाली घरेलु कामदार जान रोकिएको छ । रियादस्थित नेपाली दूतावासका 'डेपुटी हेड' आनन्द शर्माले साउदीले …

‘घरेलु कामदार निर्देशिका महिलामैत्री भएन’

रम तथा रोजगार मन्त्रालयले तयार पारेको वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउने सम्बन्धी निर्देशिका महिलामैत्री हुन नसकेको सरोकारवाला निकायले जनाएका छन्।