सहकारी ठगीको छानबिन माग गर्दै नेविसंघको प्रदर्शन [तस्बिरहरू]

कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सहकारीको ठगीको छानबिन माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । माइतीघरमा भेलाभएर नेविसंघका समर्थकहरूले नयाँबानेश्वरसम्म प्रदर्शन गरेका छन् । उनीहरुले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा र उनीमाथि छानबिनको माग गर्दै नाराबाजी पनि गरेका छन् । कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरिरहेको बेला उसको भातृ संगठन पनि सडकमा उत्रिएको हो ।

सम्बन्धित सामग्री

सहकारी ठगलाई कारबाहीको माग गर्दै नेविसंघको प्रदर्शन (तस्वीरहरू)

६ जेठ,  काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै प्रदर्शन गरेको छ । नेपाल विद्यार्थी संघका कार्यकर्ताले सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै माइतीघरदेखि …

संसद् भवनअघि नेविसंघको प्रदर्शन

कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सहकारीको बचत अपचलनबारे छानबिन समिति गठनको माग गर्दै संसद् भवन नयाँ बानेश्वरमा प्रदर्शन गरेको छ । प्रदर्शनमा उत्रिएका केहीलाई प्रहरीले पक्राउ गरेको छ ।

संसद् भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ (तस्वीरहरू)

४ जेठ, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै संसद भवन अगाडि प्रदर्शन गरेको छ । नेपाल विद्यार्थी संघका कार्यकर्ताले सहकारी पीडितलाई न्याय दिनुपर्ने …

सहकारी ठगी प्रकरणमा छानबिन समिति गठनको माग गर्दै नेविसंघको प्रदर्शन

काठमाडौं - सहकारी ठगी प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै नेविसंघले काठमाडौंमा प्रदर्शन गरेको छ । सहकारी ठगि प्रकरणमा गृहमन्त्रीको पनि संलग्नता रहको प्रमाण रहेकाले संसदीय समिति बनाएर नै छानबिन गर्नुपर्ने भन्दै उनीहरुले बुधबार काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन गरेका हुन् । उनीहरुले राज्यको मिलोमतोमा ...

नेविसंघको प्रदर्शन : ‘पाप त लाग्छ रवि दाइ’ (तस्वीरहरू)

२ जेठ, काठमाडौं । सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको कांग्रेसले भ्रातृ संस्थालाई सडकमा उतारेको छ । नेपाल विद्यार्थी संघका कार्यकर्ताले सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै बुधबार …

त्रिभुवन विश्वविद्यालय परिसरमा नेविसंघको प्रदर्शन (फोटोफिचर)

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परिसरमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रदर्शन गरेको छ । आइतबार नेपाली कांग्रेसको भातृ संस्था नेविसंघले त्रिभुवन विश्वविद्यालयको पत्रकार सम्मेलन चलिरहँदा हल बाहिर  प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागी विद्यार्थीले प्रश्नपत्रमाथि लापरबाही गर्नेलाई कारबाही र छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेक छन् ।  तस्बिर : हरिश जंग क्षेत्री