कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सहकारीको बचत अपचलनबारे छानबिन समिति गठनको माग गर्दै संसद् भवन नयाँ बानेश्वरमा प्रदर्शन गरेको छ । प्रदर्शनमा उत्रिएका केहीलाई प्रहरीले पक्राउ गरेको छ ।
कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सहकारीको बचत अपचलनबारे छानबिन समिति गठनको माग गर्दै संसद् भवन नयाँ बानेश्वरमा प्रदर्शन गरेको छ । प्रदर्शनमा उत्रिएका केहीलाई प्रहरीले पक्राउ गरेको छ ।
४ जेठ, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै संसद भवन अगाडि प्रदर्शन गरेको छ ।
नेपाल विद्यार्थी संघका कार्यकर्ताले सहकारी पीडितलाई न्याय दिनुपर्ने …
१५ असार, काठमाडौं । संसद् विघटनको विरोधमा नेपाल विद्यार्थी संघले मंगलबार साँझ काठमाडौंको धाेबीचौरस्थित पब्लिक युथ क्याम्पस अगाडि राँके जुलुस प्रदर्शन गरेको छ । सरकारको अधिनायकवादी र स्वेच्छाचारी कदम विरुद्ध र संसद् पुनर्स्थापनाको माग राख्दै गरिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको नेविसंघका महामन्त्री दीपक भट्टराईले अनलाइनखबरलाई जानकारी दिए । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी तीन जना विद्यार्थी […]
काठमाडौं : नेपाल विद्यार्थी संघले संसद भवनअघि आज सरकारविरुद्ध प्रदर्शन गरेको छ। प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले दिनहुँजसो सरकारविरुद्ध प्रदर्शन गर्दै आइरहेको छ।
बानेश्वरमा संसद भवन अघि प्रदर्शन गर्दै नेविसंघ नेताहरुले सरकारविरुद्ध नारा लगाएका थिए। त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबिच केहीसमय घम्साघम्सी भएको थियो।
प्रहरीले प्रदर्शनमा उत्रेका नेविसंघ…
काठमाडौँ । संसद् विघटनको विरोधमा नेपाल विद्यार्थी सङ्घले राष्ट्रपति कार्यालय अगाडी प्रदर्शन गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेर निर्वाचन मिति घोषणा गरेपछि नेपाल विद्यार्थी सङ्घले राष्ट्रपति कार्यालय अगाडी सडकमा प्रदर्शन गरेको हो । प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीहरू पक्राउ परेका छन् ।