सहकारी ठगी र गिरीबन्धु टी-स्टेट प्रकरणको छानबिनको माग गर्दै नेविसंघको प्रदर्शन (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले सहकारी ठगी र गिरीबन्धु टी-स्टेटमा भएको भ्रष्टाचारको छानबिन गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन गरेको छ । नेविसंघले आइतबार माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै ¥यालीसहित प्रदर्शन गरेको हो । सहकारी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिनुपर्ने र गिरीबन्धु चिया बगानको […]