बुटवलमा प्लाज्मा बैंक स्थापना

१४ भदौ, बुटवल । प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचारका लागि बुटवलमा प्लाज्मा बैंक स्थापना भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद प्रदेश ५ को समन्वयमा बुटवलको रक्त सञ्चार केन्द्रमा प्लाज्मा बैंक स्थापना भएको हो । कोरोना …

सम्बन्धित सामग्री

शाइन रेसुंगा डेभलपमेन्ट बैंक १६औं वर्षमा प्रवेश

वार्षिकोत्सवमा उत्कृष्ट शाखालाई सम्मान बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक १६औं वर्षमा प्रवेश गरेको छ । २०६५ फागुनमा तीन जिल्ला कार्यक्षेत्र रहने गरी बुटवलमा स्थापना भएको शाइन रेसुंगा डेभलपमेन्ट...

पुनः प्रयोग गर्न मिल्नेगरी कपडा बैंक स्थापना

बुटवलमा कपडा बैंकको स्थापना गरिएको छ । बुटवल उपमहानगरपालिकाको समन्वय तथा क्लोथ एण्ड फुड बैंक नेपालको आयोजनामा पुनः प्रयोग गर्न मिल्ने गरी कपडा बैंकको स्थापना गरिएको हो ।

शाइन रेसुंगा डेभलपमेन्ट बैंक १५ वर्षमा प्रवेश

रुपन्देही । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेड १५औं वर्षमा प्रवेश गरेको छ । बुटवलमा २०६५ साल फागुन ११ गते स्थापना भएको बैंकको अहिले ५ प्रदेशका २० जिल्लामा ८८ वटा शाखा सञ्चालन गरेको छ । २०७९ माघ मसान्तसम्म ५१ अर्ब ३ करोड निक्षेप संकलन गरेकोमा ४३ अर्ब ६३ करोड कर्जा लगानी रहेको छ । बैंकका प्रमुख […]

बुटवलमा कामना सेवा विकास बैंकको क्षेत्रीय कार्यालयको समुद्घाटन

कामना सेवा विकास बैंक लिमिटेडले रुपन्देही जिल्ला बुटवल उप–महानगरपालिका वडा नं. ६, पुष्पलालपार्क स्थित शाखा कार्यालय रहेको भवनमा नै आफ्नो क्षेत्रीय कार्यालय स्थापना गरेको छ । बैंकका अध्यक्ष सुदिप आचार्य र सञ्चालक भिम प्रसाद तुलाचनले आज एक समारोहका बीच उक्त क्षेत्रीय कार्यालय तथा पुनर्निर्मित बुटवल शाखा कार्यालयको एकसाथ संयुक्त रुपमा समुद्घाटन गरेका हुन् । सेवाग्राही ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै सो स्थानमा अत्याधुनिक सुविधा सम्पन्न शाखा कार्यालय स्थापना गरेको बैंकले जनाएको छ

बुटवलमा अक्सिजन बैंक स्थापना

बुटवल उपमहानगरपालिकाले आइसोलेसनमा रहेका संक्रमितहरुलाइ लक्षित गरेर अक्सिजन बैंक स्थापना गरेको छ । नगरभित्रका आइसोलेसन सेन्टर र होम आइसोलेसनमा बसेका संक्रमितहरुलाइ आवस्यक परेको अवस्थामा अक्सिजन बैंक मार्फत तत्काल अक्सिजन उपलब्ध गराइने छ । नगरपालिकाको कार्यालय परिसरमा स्थापना गरीएको बैंकमा अक्सिजनका सिलिण्डर,सिलिण्डर बोक्ने गाडी,एम्बुलेन्स र स्वास्थ्यकर्मीहरु तयारी अवस्थामा राखीएको छ ।

बुटवलमा अक्सिजन बैंक स्थापनाः निःशुल्क सेवा दिने उपमहानगरपालिकाको घोषणा

बुटवल। बुटवल उपमहानगरपालिकाले आइसोलेसनमा रहेका संक्रमितका लागि लक्षित गरेर निःशुल्क अक्सिजन सेवा सुरुआत गरेको छ। उपमहानगरले बनाएको आइसोलेसन, होटल आइसोलेसन र घरमा आइसोलेट भएका संक्रमितलाई श्वासप्रश्वासमा समस्या भएमा तत्काल स्वास्थ्यकर्मीको टोलीले अक्सिजनसहित सेवा उपलब्ध गराउन अक्सिजन बैंक स्थापना गरिएको हो। अक्सिजन बैंकको आज उपमहानगरपालिका परिसरमा नगर प्रमुख शिवराज सुवेदीले शुभारम्भ गरे। रासस

बुटवलमा अक्सिजन बैंक स्थापना,आबश्यक परे तत्काल उपलब्ध

अक्सिजन सिडिण्डरको अभावले देशभर कोरोना सङ्क्रमितको उपचार प्रभावित भइरहेका बेला बुटवलमा अक्सिजन बैंक स्थापना भएको छ । यस्तो बैंकमा अक्सिजन सहितका सिलिण्डरको संग्रह हुनेछ । अत्याबश्यक अवस्थामा अक्सिजन उपलब्ध हुनेछ । स्थापनाकै दिन बैंकमा एक सय सिलिण्डर जम्मा भएका छन् । बुटवल उपमहानगरपालिकाले यस्तो बैंक स्थापना गरेको हो । मंगलबार उपमहानगर प्रमुख शिवराज सुवेदीले एक संक्षिप्त समारोहबीच उक्त सेवाको शुभारम्भ गर्नुभयो ।

भूमि र श्रम बैंक सञ्चालन गरिने

बुटवल : बुटवल उपमहानगरपालिकामा भूमिको वैज्ञानिक प्रयोग, कृषि क्षेत्रको सबलीकरण र त्यसका लागि चाहिने जनशक्ति तयार पार्नेसम्मका कामको योजना अगाडि सारेको छ।  बुटवलमा भूमि बैंक स्थापना गर्न, कृषिको उत्पादकत्व बढाउन तथा रोजगारी तथा उद्यमशीलता विकासका लागि ठोस कार्ययोजना निर्माण गर्न उप-महानगरपालिकाका प्रवक्ता रामप्रस...