धोका खाएका प्रेमीले विवाह मण्डपमै गएर जबर्जस्ती लगाइदिए सिन्दूर (भिडियो)

भारतमा प्रेमिकाबाट धोका पाएका एक प्रेमीले अनौठो हर्कत गरेका छन् ।  प्रेमिकाको विवाह भइरहेको मण्डपमा पुगेर उनले जबर्जस्ती सिन्दूर लगाइदिएका छन् । यज्ञमा दुलाहा र दुलही उभिरहेको बेलामा हुलहुज्जत गर्दै अनुहार छोपेका ती प्रेमीले दुलहीको निधारमा सिन्दूर हालेका थिए । त्यसपछि उनलाई विवाहमा सहभागी मानिसहरूले समातेर बेस्सरी कुटेका थिए ।  हिन्दुस्तान टाइम्सले आफ्नो ट्विटर अकाउन्टमा यसको भिडियो अप्लोड गरेको छ । घटना एक साताअघि भएको बताइएको छ ।   On camera | Jilted lover forcibly puts 'sindo...